बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
पोर्चुगलसँग रोकियो इटाली

पोर्चुगलसँग रोकियो इटाली

By खेलपाटी संवाददातामंगलबार, असार २४, २०८२
Read more →
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड

एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड

वाइल्डले बारम्बार स्वतन्त्रतामाथिको अंकुश र आफूलाई निर्णय लिन नदिएको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफू नेपाल पैसा कमाउन नआएको बताएका छन्।

By खेलपाटी संवाददातामंगलबार, असार २४, २०८२
Read more →
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा

इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा

विश्वकप विजेता स्पेनले सोमबार बेल्जियमलाई ६–२ ले पराजित गर्दै महिला युरोपियन च्याम्पियनसिप (युरो २०२५) को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, असार २४, २०८२
Read more →
के होला वाइल्डेको भविष्य?

के होला वाइल्डेको भविष्य?

२६ वर्षपछि एएफसी महिला एसियन कपमा पुग्ने लक्ष्यसहित उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीको यात्रा समूह चरणमै टुंगियो। 

By खेलपाटी संवाददातासोमबार, असार २३, २०८२
Read more →
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित

सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित

भुटानले एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटअन्तर्गत समूह ‘ए’ को खेलमा सोमबार सिंगापुरलाई ३-२ ले पराजित गर्दै सानदार पुनरागमन जित निकालेको छ।

By खेलपाटी संवाददातासोमबार, असार २३, २०८२
Read more →
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर

बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर

एएफसी महिला एसियन कपमा पहिलो पटक स्थान सुरक्षित गरिसकेको बंगलादेशले महिला फुटबल टोली अब सन् २०२७ को फिफा महिला विश्वकप र सन् २०२८ को ओलम्पिकमा छनोट हुने सपना बोकेको छ।

By खेलपाटी संवाददातासोमबार, असार २३, २०८२
Read more →
हिमालयन शेर्पाको पहिलो जित

हिमालयन शेर्पाको पहिलो जित

By खेलपाटी संवाददातासोमबार, असार २३, २०८२
Read more →
कप्तानको विषय गिजोल्दै एन्फा

कप्तानको विषय गिजोल्दै एन्फा

प्रतियोगिताकै कमजोर टोली भएको कारण उनलाई कुनै प्रहार रोक्नुपर्ने अवस्था नै सिर्जना भएन। त्यसैले होला उनी आराममा देखिइन्। अर्को खेलमा नेपालले श्रीलंकाविरुद्ध ८–० को जित निकाल्दा पनि अञ्जनाले नै सुरुआती ११ मा स्थान बनाइन्।

By सन्ध्या ढुंगानासोमबार, असार २३, २०८२
Read more →
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल

फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल

फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा साबिक विजेता चर्च ब्वाइज युनाइटेडमाथि गोलको वर्षा गरेको छ।

By खेलपाटी संवाददातासोमबार, असार २३, २०८२
Read more →
स्वदेश फर्कियो महिला टोली

स्वदेश फर्कियो महिला टोली

एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली सोमबार स्वदेश फर्किएको छ।

By खेलपाटी संवाददातासोमबार, असार २३, २०८२
Read more →
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। दुवै खेल काठमाडौंको दशरथ रंगशालामा आयोजना हुनेछ। यी खेल फिफा अन्तर्राष्ट्रिय विन्डोको अन्तर्गतमा पर्छन्।

By खेलपाटी संवाददातासोमबार, असार २३, २०८२
Read more →
आर्सनल भित्रिए जुबिमेन्डी

आर्सनल भित्रिए जुबिमेन्डी

स्पेनिस मिडफिल्डर मार्टिन जुबिमेन्डी इङ्लिस क्लब आर्सनल भित्रिएका छन्। उनले गत वर्ष लिभरपुलको प्रस्ताव अस्वीकार गरेका थिए।

By खेलपाटी संवाददातासोमबार, असार २३, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 128 of 2184Next