सिटीलाई बर्नलीको चुनौती
सिटीले बर्नलीसँग उसैको मैदानमा खेल्नेछ । सिटी र बर्नलीबीचको खेल राति ११:४५ बजे सुरु हुनेछ ।
सिटीले बर्नलीसँग उसैको मैदानमा खेल्नेछ । सिटी र बर्नलीबीचको खेल राति ११:४५ बजे सुरु हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १२-० गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले चौदण्डीविरुद्ध ८-० को अग्रता बनाएको छ ।
नेयमारले पीएसजीसँग थप चार वर्ष क्लबमा रहने गरि सम्झौता नवीकरण गर्ने भएका हुन् ।
बोका जुनियर्सले डिफेन्डर रोजोलाई अनुबन्धित गरिएको जनाएको छ ।
मंगलबार राति भएको खेलमा दोस्रो डिभिजनको पाडेरवर्नलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै डर्टमण्ड अर्को चरणमा पुगेको हो ।
मंगलबार रति भएको खेलमा आर्सनल उल्भ्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच खेल हुनेछ ।
मंगलबार राति भएको खेलमा युनाईटेडले साउथह्याम्पटनलाई ९-० गोल अन्तरले पराजित गरेको हो ।
थ्री स्टार क्लबका कप्तान समेत रहेका लामाको कतारस्थित अस्पेटार अस्पतालमा सफल शल्यक्रिया भएको हो ।
पहिलो सेमिफाइनलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी युभेन्ट्स र इन्टर मिलान भिड्ने छन् ।