वालिङको सहज जित
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा वालिङले चन्द्रपुरलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा वालिङले चन्द्रपुरलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा वालिङले २-० को अग्रता बनाएको छ ।
युनाईटेडले घरेलु मैदानमा साउथह्याम्पटनसँग खेल्नेछ । दुई टोलीबीचको खेल राति २ बजे सुरु हुनेछ ।
खुट्टाको चोट बोकेपछि सेन्टर ब्याक माटिपले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।
साउथह्याम्पटनले जापानी मिडफिल्डरलाई सिजनको अन्तिमसम्मको लागि लोनमा अनुबन्धित गरेको हो ।
बुन्डेसलिगा क्लब साल्केले मुस्ताफीलाई ६ महिनाको लागि अनुबन्ध गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
याङ्गसिङ्ग कालिका युवा क्लबको आयोजनामा हुने प्रतियोगिता फागुन २३ देखि २७ सम्म आयोजना हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले चौदण्डीलाई २२-० ले हराएको थियो । जुन जारी लिगको एकै खेलमा निस्किएको सर्वाधिक गोल हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २१-० गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले १२-० गोलको अग्रता बनाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा आर्मीले विराटनगरलाई ७-० गोल अन्तरले परजित गरेको हो ।