• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एनएसएल अक्सन : पहिलो सेसनमा चार खेलाडी महँगा
खेलपाटी संवाददाता
शुक्रबार, चैत ६, २०७७ खेलपाटी संवाददाता
एनएसएल अक्सन : पहिलो सेसनमा चार खेलाडी महँगा

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन) अहिले भईरहेको छ  ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजनामा हुने लिगको अक्सन होटल सोल्टी क्राउन प्लाजामा भईरहेको छ ।

पहिलो सेसनको अक्सन सकिदा चार खेलाडी महँगो मूल्यमा बिक्री भएका छन् ।

गोलकिपर दीप कार्की, मिडफिल्डर तेज तामाङ, गोलकिपर विशाल सुनुवार र मिडफिल्डर सुनिल बल अधिकतम मूल्य २ लाखमा बिक्री भएका छन् ।

दीप पोखरा थन्डर्स,  सुनिल विराटनगर सिटी फुटबल क्लबमा ,विशाल एफसी चितवन र तेज काठमाडौं रेजर्समा अनुबन्धित भएका हुन् ।

केहि नाम चलेका खेलाडी भने अनसोल्ड भएका छन् । राष्ट्रिय टिमका स्ट्राइकर जर्ज प्रिन्स कार्की, प्रिजेन तामाङ, कर्ण लिम्बु, दिपक राई अनसोल्ड भएका छन् ।

अक्सनमा कुल १ सय ५९ जना खेलाडीलाई समावेश गरिएको छ ।

पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ ।

 

पहिलो सेसनसम्म कुन टिममा कस्ता खेलाडी ?

 

विराटनगर सिटी फुटबल क्लब -

विशाल सुनुवार (२ लाख - लक्की ड्र )

अशोक थापा (५० हजार)

किशोर गिरि (६५ हजार)

बिक्रम धिमाल (७५ हजार- लक्की ड्र)

सरोज दाहाल (१ लाख)

सुनिल बल (२ लाख लक्की ड्र)

डिफेन्डर  विजय धिमाल (१ लाख २० हजार-लक्की ड्र )

मिडफिल्डर सुरज जिउ ठकुरी (६० हजार)

 

काठमाडौं रेजर्स फुटबल क्लब -

तेज तामाङ  (२ लाख - लक्की ड्र)

आशिष गुरुङ (७० हजार)

डिफेन्डर सुदिप सिख्राकार (५० हजार)

मिडफिल्डर त्रिदेब गुरुङ (१ लाख)

मिडफिल्डर सन्जोग गुरुङ (१ लाख)

 

ललितपुर सिटी फुटबल क्लब -

विनोद गुरुङ (२० हजार)

फरवार्ड नविन लामा (७५ हजार)

मिडफिल्डर मिक्छेन तामाङ  (१ लाख २० हजार- लक्की ड्र)

डिफेन्डर प्रवेश दनुवार (१ लाख २० हजार- लक्की ड्र )

डिफेन्डर कमल श्रेष्ठ  (१ लाख २० हजार)

 

 

एफसी चितवन -

रोमन रसाइली (५० हजार)

डिफेन्डर कुलदिप कार्की (१ लाख २० हजार- लक्की ड्र )

मिडफिल्डर शिशिर लेखी (५० हजार)

डिफेन्डर विकास तामाङ (१ लाख)

 

धनगढी एफसी -

सौजन राई (२० हजार)

रुपेश केसी (१ लाख २० हजार - लक्की ड्र )

मिडफिल्डर विवेक बस्नेत (१ लाख २० हजार - लक्की ड्र)  

डिफेन्डर निराजन महर्जन (२० हजार)

डिफेन्डर युद्द शाही (७५ हजार )

मिडफिल्डर योगेश गुरुङ (५० हजार)

स्ट्राइकर विजय श्रेष्ठ (२० हजार)

 

 

पोखरा थन्डर्स -

डिफेन्डर अजित भण्डारी (१ लाख)

फरवार्ड अनिल गुरुङ (७० हजार)

गोलकिपर अजित प्रजापति (५० हजार)

डिफेन्डर दिपक गुरुङ (१ लाख २० हजार- लक्की ड्र )

गोलकिपर दीप कार्की (२ लाख- लक्की ड्र )

डिफेन्डर मान बहादुर तामाङ (५० हजार)

फरवार्ड प्रविन कुमार स्याङतेन (६० हजार)

 

बुटवल लुम्बिनी एफसी -

सुरज बिक (१ लाख)

डिफेन्डर मन बहादुर परियार (५० हजार)

मिडफिल्डर सेसेहाङ आङ्देम्बे (१ लाख ३० हजार)

गोलकिपर शत्रुधन चौधरी (२० हजार)

डिफेन्डर रबिन श्रेष्ठ (१ लाख २० हजार-लक्की ड्र)

डिफेन्डर सुरज बिक (१ लाख)  

मिडफिल्डर लक्ष्मण रुचाल (५० हजार)

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
छैटौं स्थानमा उक्लियो एपिएफ
छैटौं स्थानमा उक्लियो एपिएफ
साफ यु–१७ च्याम्पियनसिप : नेपाल र साबिक उपविजेता बंगलादेश एकै समूहमा
साफ यु–१७ च्याम्पियनसिप : नेपाल र साबिक उपविजेता बंगलादेश एकै समूहमा
क्यान्सरलाई जितेर पोस्टमा फर्किएकी बेर्गर
क्यान्सरलाई जितेर पोस्टमा फर्किएकी बेर्गर
जर्मनीको भेट स्पेनसँग
जर्मनीको भेट स्पेनसँग
मेसीको अर्को कीर्तिमान
मेसीको अर्को कीर्तिमान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
छैटौं स्थानमा उक्लियो एपिएफ
छैटौं स्थानमा उक्लियो एपिएफ
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
साफ यु–१७ च्याम्पियनसिप : नेपाल र साबिक उपविजेता बंगलादेश एकै समूहमा
साफ यु–१७ च्याम्पियनसिप : नेपाल र साबिक उपविजेता बंगलादेश एकै समूहमा
क्यान्सरलाई जितेर पोस्टमा फर्किएकी बेर्गर
क्यान्सरलाई जितेर पोस्टमा फर्किएकी बेर्गर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP