विश्वकप छनोट : नेपाल र जोर्डन भिड्दै
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ ।
आइतबार राति भएको खेलमा नेदरल्यान्ड्सले जर्जियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार राति भएको खेलमा इंग्ल्यान्डले रोमानियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एन्फाले समान रुपमा त्रिभुवन आर्मी, नेपाल पुलिस र नेपाल एपीएफ क्लबको एकेडेमीलाई खेलाडी उपलब्ध गराएको हो ।
आईतबार खेलअघि पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाहले जोर्डनविरुद्ध नेपाली टिमले जित निकाल्न हरसम्भव प्रयास गर्ने बताएका हुन् ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ । जोर्डन र नेपालबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
भिल्लाले क्लबको कीर्तिमानी मूल्य करिब ३३ मिलियन पाउण्डमा इमिलियानोलाई अनुबन्ध गर्ने भएको हो ।
शनिबार राति भएको खेलमा स्विडेनले अर्मेनियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको मैत्रीपूर्णमा वेल्सले अल्बानियासँग गोलरहित बराबरी खेलेको हो ।
प्रिमियर लिगले शनिबार ग्वार्डीओलालाई २०२०/२१ को सिजन उत्कृष्ट प्रशिक्षक घोषणा गरेको हो ।
रियल मड्रिडको टिभीसँगको अन्तर्वार्तामा प्रशिक्षक एन्सेलोटीले आफु थप परिपक्क भएर रियल फर्किएको बताएका हुन् । उनले क्लबमा राम्रो गर्ने योजना रहेको समेत बताए ।
यस सिजनको उत्कृष्ट खेलाडी बन्दै डियासले ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’ अवार्ड पाएका हुन् ।