बार्सिलोनाले अनुबन्ध गर्यो इमर्सन
बार्सिलोनाले स्पेनिस क्लब रियल बेटिसबाट डिफेन्डर इमर्सनलाई अनुबन्ध गरेको हो ।
बार्सिलोनाले स्पेनिस क्लब रियल बेटिसबाट डिफेन्डर इमर्सनलाई अनुबन्ध गरेको हो ।
हतारै हतारमा एन्फाले चैत भित्र बाँकी रहेका लिगहरु सक्यो । तर, हतारोमा प्रतियोगिता आयोजना गरेको एन्फाले विजेता र उपविजेताको पुरस्कार राशी भने उधारोमा राख्यो ।
जुन पदक पाउने उनी पहिलो र एक मात्र फुटबल प्रशिक्षक थिए । कोन्स्टाइनले सन् १९९८ को आठौं दक्षिण एसियाली खेलकुदमा नेपाली टिमलाई रजत पदक दिलाएका थिए । त्यही प्रर्दशनको आधारमा राजा विरेन्द्रले उनलाई प्रवल गोर्खा दक्षिण बाहु पदकले सम्मान गरे ।
म्यकार्थर एफसीबाट अष्ट्रेलियन लिग खेलिरहेका मार्कले सिजनको अन्त्यसँगै खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् ।
अरेबियन मुलुक कुवेतको राजधानी कुवेत सिटीमा नेपाल र ताईपे भिड्न लागेका हुन् । त्यसपछि नेपालले जेठ २५ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।
मंगलबार राति भएको खेलमा क्रोएसियाले अर्मेनियासँग १-१ गोलको बराबरी खेलेको हो ।
रियलले मंगलबार इटालियन प्रशिक्षक एन्सेलोटीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
इंग्ल्यान्डले प्रारम्भिक चरणमा रहेका ३३ खेलाडीबाट युरोकप खेल्ने २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
एसियाको उत्कृष्ट टिमविरुद्ध नेपालको प्रर्दशनले सबैलाई लोभ्यायो । विश्वकप फुटबलको अनुभव बटुलेको इराकविरुद्ध नेपालको प्रर्दशन सुधारिएको देखिन्थ्यो ।
अन्तराष्ट्रिय समाचार संस्थाहरुले रियलले इटालियन प्रशिक्षक एन्सेलोटीलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने जनाएका छन् ।
जसको प्रत्यक्ष प्रशारणका लागि अखिल नेपाल फुटबल संघ एन्फा र कान्तिपुर टेलिभिजनविच सम्झौता भएको छ ।