पोर्चुगलमाथि जर्मनीको सानदार जित
म्युनिखमा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
म्युनिखमा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
जर्मनीको म्युनिखमा जारी खेलको पहिलो हाफ सकिदा पोर्चुगलमाथि जर्मनीले २-१ गोलको अग्रता बनाएको छ ।
म्युनिखमा जारी खेलमा पोर्चुगलले १-० गोलको अग्रता बनाएको छ । कप्तान क्रिस्टियानो रोनाल्डोले १५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन् ।
हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो ।
हंगेरीको पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ सकिदा फ्रान्सविरुद्ध हंगेरीले १-० गोलको अग्रता बनाएको छ ।
स्पेन र पोल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । समूह 'ई’ को स्पेन पहिलो जित निकाल्ने योजनामा रहेको छ । स्पेन १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।
आज पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा रहनेछ । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो । पोर्चुगल ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।
विराटनगरले शनिबार एक विज्ञप्ति निकाल्दै भुटानी क्लबसँग क्लबले सम्झौता गरेको जनाएको छ ।
आज फ्रान्स लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले हराएको थियो । फ्रान्स ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
विश्वकप छनोट अन्तर्गत दोस्रो चरणका खेलहरु सकेर स्वदेश फर्किएका खेलाडीलाई एन्फाले दुई हप्ताको आराम दिएको हो ।
समूह 'एफ' मा रहेको फ्रान्स आज लगातार दोस्रो जित निकाल्ने योजना सहित मैदान उत्रनेछ ।
युरोपको विभिन्न शहरमा जारी युरोकपको १६ औं संस्करण खेलिरहेका रोनाल्डोले हालै दुई कीर्तिमान बनाएका थिए ।