• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एट्लेटिको फर्किए ग्रिजम्यान
खेलपाटी संवाददाता
बुधबार, भदौ १६, २०७८ खेलपाटी संवाददाता
एट्लेटिको फर्किए ग्रिजम्यान

एजेन्सी । ला लिगा च्याम्पियन एट्लेटिको मड्रिडले पूर्व फरवार्ड एन्टोनी ग्रिजम्यानलाई अनुबन्ध गरेको छ ।

एट्लेटिकोले क्लबका पूर्व स्टार फरवार्ड ग्रिजम्यानलाई एक वर्षका लागि लोनमा क्लबमा फर्काएको हो ।

एट्लेटिकोले खेलाडीको तलब तिर्नेछ भने स्थायी स्थानान्तरणका लागि शर्त अनिवार्य गरिएको छ ।

फ्रान्सेली अन्तराष्ट्रिय खेलाडीले एट्लेटिको मड्रिडका लागि २ सय ५७ खेलमा १ सय ३३ गोल गरेका थिए । सन् २०१९ मा बार्सिलोनाले १ सय ७ मिलियन पाउण्ड खर्च गरेर ग्रिजम्यानलाई अनुबन्ध गरेको थियो ।

तर ३० वर्षिया खेलाडीले १ सय २ खेलमा मात्र ३५ गोल गर्न सके । उनले बार्सिलोनालाई कोपा डेर रेको उपाधिमात्र जिताउन सके ।

वित्तिय अवस्था खराब भएपछि बार्सिलोना छाड्ने उनी ११ औं खेलाडी हुन् । मेस्सी सहितका खेलाडीले यसै सिजन बार्सिलोना छाडेका छन् ।

ला लिगाको तलब संरचनाका कारण बार्सिलोनाले आफ्ना सर्वकालिन महान खेलाडी तथा सर्वाधिक गोलकर्ता मेस्सीलाई गुमाएको छ । उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन –पीएसजी)मा पुगेका छन् ।

खेलाडी सरुवाको अन्तिम समयमा उनी बार्सिलोना छाड्ने तेस्रो खेलाडी बने ।

राइट ब्याक इमर्सन रोयल २५ दशमलव ८ मिलियन पाउण्डमा टोटेनहम लागेका छन् भने युवा मिडफिल्डर इलाइक्स मोरिबा १३ दशमलव ७ मिलियन पाउण्डमा आरबी आइपजिग गएका छन् ।

एट्लेटिकोले गत सिजन लुइस सुआरेजलाई बार्सिलोनाबाट अनुबन्ध गरेको थियो । डिएगो सिमोन नेतृत्वको टिमलाई ला लिगा उपाधि दिलाउन सुआरेजले निर्णायक भुमिका खेलेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
मियामीको जितमा मेसीको २ गोल
मियामीको जितमा मेसीको २ गोल
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP