वार्यनको शानदार जित
शुक्रबार राति दोस्रो हाफमा १० खेलाडीमा सिमित बनेको वायर्नले ग्रुथर फर्थलाई ३–१ ले हराएको हो ।
शुक्रबार राति दोस्रो हाफमा १० खेलाडीमा सिमित बनेको वायर्नले ग्रुथर फर्थलाई ३–१ ले हराएको हो ।
चोटको कारण मेस्सीले मोन्टपेलियरविरुद्धको खेल गुमाउने भएका हुन् ।
अनि आफ्ना खेलाडीको सकारात्मक मनस्थितिको प्रशंसा पनि गरेका छन् । अहिले तत्काल सबैले बार्सिलोनामा आ–आफ्नो भूमिका निभाइरहेका छन् ।
उज्वेकिस्तानमा जारी छनोटमा शुक्रबार हङकङलाई २-१ गोल अन्तरले पराजित गर्दै फिलिपिन्सले एसियन कपमा स्थान बनाएको हो ।
रोयल स्पोर्टिङ क्लब दमकले विजया दशमी तथा दिपावलीको अवसरमा महिला फुटबलको प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।
फ्रेन्च लिग वान फुटबलमा अगस्ट महिनाको उत्कृष्ट खेलाडी बन्दै एमबाप्पेले प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् ।
पोर्चुगाली ३६ वर्षीय रोनाल्डोले ओल्ड ट्रायफोर्डमा बलियो पुर्नआगमन गरेका छन् र अहिलेसम्म तीन खेलमा चार गोल गरिसकेका छन् । उनी आफ्नो खेल जीवनको अन्त्यतिर छन् र लगतै प्रशिक्षक हुने समेत अनुमान छ ।
बिहीबार राति भएको खेलमा रोमाले उडिनेजेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
सन् २०१२–२०१३ को सिजनयता बायर्नले लगातार लिग उपाधि जितिरहेको छ ।
बिहिबार राति बार्सिलोनाले कार्डिजसँग गोल रहित बारबरी खेल्दै अंक बाँडेको हो ।
बार्सिलोनाले १७ वर्षीय मिडफिल्डर दिमिरलाई अनुबन्ध गरिएको जनाएको छ ।
बिहीबार राति भएको खेलमा साम्पडोरियालाई ४-० गोल अन्तरले पराजित गर्दै नापोलीले जितको यात्रा कायम राखेको हो ।