फिलिपिन्स एसियन कपमा छनोट
उज्वेकिस्तानमा जारी छनोटमा शुक्रबार हङकङलाई २-१ गोल अन्तरले पराजित गर्दै फिलिपिन्सले एसियन कपमा स्थान बनाएको हो ।
उज्वेकिस्तानमा जारी छनोटमा शुक्रबार हङकङलाई २-१ गोल अन्तरले पराजित गर्दै फिलिपिन्सले एसियन कपमा स्थान बनाएको हो ।
रोयल स्पोर्टिङ क्लब दमकले विजया दशमी तथा दिपावलीको अवसरमा महिला फुटबलको प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।
फ्रेन्च लिग वान फुटबलमा अगस्ट महिनाको उत्कृष्ट खेलाडी बन्दै एमबाप्पेले प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् ।
पोर्चुगाली ३६ वर्षीय रोनाल्डोले ओल्ड ट्रायफोर्डमा बलियो पुर्नआगमन गरेका छन् र अहिलेसम्म तीन खेलमा चार गोल गरिसकेका छन् । उनी आफ्नो खेल जीवनको अन्त्यतिर छन् र लगतै प्रशिक्षक हुने समेत अनुमान छ ।
बिहीबार राति भएको खेलमा रोमाले उडिनेजेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
सन् २०१२–२०१३ को सिजनयता बायर्नले लगातार लिग उपाधि जितिरहेको छ ।
बिहिबार राति बार्सिलोनाले कार्डिजसँग गोल रहित बारबरी खेल्दै अंक बाँडेको हो ।
बार्सिलोनाले १७ वर्षीय मिडफिल्डर दिमिरलाई अनुबन्ध गरिएको जनाएको छ ।
बिहीबार राति भएको खेलमा साम्पडोरियालाई ४-० गोल अन्तरले पराजित गर्दै नापोलीले जितको यात्रा कायम राखेको हो ।
युक्यानले बिहीबार फ्रेन्ड्सलाई एक वर्षको लागि प्रायोजन गरेको हो ।
नेपाली टिम आज बिहान स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरे ।
उज्वेकिस्तानबाट स्वदेश फर्किएपछि विमानस्थलमा संचारकर्मीसँग बोल्दै कप्तान रेनुकाले राम्रो खेल खेलेको बताएकी हुन् । रेनुकाले छनोटमा सावित्रा भण्डारी (साम्बा) लाई धेरै मिस गरेको समेत बताईन् ।