जितका लागि हकदार थियौं - अल्मुताइरी
शुक्रबार राति माल्दिभ्सविरुद्ध जित निकाल्दै साफ च्याम्पियनसिपमा सुखद सुरुआत गरेपछि बोल्दै प्रशिक्षक अल्मुताइरीले टिम जितका लागि हकदार भएको बताएका हुन् ।
शुक्रबार राति माल्दिभ्सविरुद्ध जित निकाल्दै साफ च्याम्पियनसिपमा सुखद सुरुआत गरेपछि बोल्दै प्रशिक्षक अल्मुताइरीले टिम जितका लागि हकदार भएको बताएका हुन् ।
मालेमा शुक्रबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो ।
यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र माल्दिभ्सले गोलरहित बराबरी खेलेका छन् ।
१३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्धको खेलका लागि नेपालको सुरुआती-११ घोषणा भएको छ ।
सर्लाहीका गोलकिपर ब्लोनले थ्री स्टारसँग सम्झौता गर्न सफल भएको खुसी व्यक्त गरे ।
माल्दिभ्समा शुक्रबार भएको पहिलो खेलमा श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै बंगलादेशले सुखद सुरुआत गरेको हो ।
प्रत्यक्ष प्रशारणको अधिकारका लागि एन्फाले प्रस्ताव पेश गर्नका लागि सार्वजनिक सूचना निकालेको थियो ।
८० वर्षीय पेलेको साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा सेप्टेम्बर ४ तारिखमा शल्यक्रिया भएको थियो ।
बिहीबार राति भएको खेलमा लेस्टर पोलिस क्लब लेगिया वार्सजावासँग १-० गोल अन्तरले पराजित भएको हो ।
बिहीबार राति भएको खेलमा टोटेनहमले मुरालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।