आइतबार, ०६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
इंग्ल्यान्डले एक खेल समर्थकबिना खेल्नुपर्ने

इंग्ल्यान्डले एक खेल समर्थकबिना खेल्नुपर्ने

युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफको कारबाहीमा परेपछि इंग्ल्यान्डले  युरोपियन प्रतियोगिताको एक खेल दर्शकबिना खेल्नु पर्ने भएको हो।   

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २, २०७८
Read more →
बराबरीमा रोकियो आर्सनल

बराबरीमा रोकियो आर्सनल

सोमबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २, २०७८
Read more →
ड्रोग्बा डब्लुएचओको गुडविल एम्बेसडर

ड्रोग्बा डब्लुएचओको गुडविल एम्बेसडर

डब्लुएचओले सोमबार ड्रोग्बा डब्लुएचओको खेलकुद र स्वास्थ्य क्षेत्रको गुडविल एम्बेसडर नियुक्त भएको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १, २०७८
Read more →
नेयमारले लाइपजिगविरुद्धको खेल गुमाउने

नेयमारले लाइपजिगविरुद्धको खेल गुमाउने

चोटको कारण नेयमारले जर्मन क्लबविरुद्धको खेल गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १, २०७८
Read more →
नेपाली यू-२३ टिमको बिदाइ

नेपाली यू-२३ टिमको बिदाइ

एन्फाले सोमबार छनोटका लागि ताजिकिस्तान जाने नेपाली यू-२३ टोलीलाई बिदाइ गरेको हो । नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज लगायतले बिदाइ गरे ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १, २०७८
Read more →
साफ उपविजेता टोलीलाई जनही ५ लाख दिने सरकारको निर्णय

साफ उपविजेता टोलीलाई जनही ५ लाख दिने सरकारको निर्णय

मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १, २०७८
Read more →
'अल्मुताइरी फर्किए हामी खुशी हुनेछौँ'

'अल्मुताइरी फर्किए हामी खुशी हुनेछौँ'

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियानिपको उपविजेता बनेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै किरणले प्रशिक्षक अल्मुताइरीको प्रशंसा गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १, २०७८
Read more →
फाइनल पुग्नु ठूलो उपलब्धि हो : किरण

फाइनल पुग्नु ठूलो उपलब्धि हो : किरण

माल्दिभ्समा सम्पन्न साफको  उपविजेता बनेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै किरणले फाइनल पुग्नु उपलब्धि भएको बताएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १, २०७८
Read more →
नेपाल फर्किएनन् मुख्य प्रशिक्षक अल्मुताइरी

नेपाल फर्किएनन् मुख्य प्रशिक्षक अल्मुताइरी

नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएका छन् । तर, कतारको दोहासम्म नेपाली टिमसँग रहेका अल्मुताइरी घर लागेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १, २०७८
Read more →
साफ उपविजेता टोली स्वदेश फिर्ता

साफ उपविजेता टोली स्वदेश फिर्ता

नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी लगायतले भव्य स्वागत गरे ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १, २०७८
Read more →
रोहित माल्दिभ्सबाटै इन्डोनेसिया प्रस्थान

रोहित माल्दिभ्सबाटै इन्डोनेसिया प्रस्थान

साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्स आएका रोहित त्यहिँबाट इन्डोनेसिया गएका हुन् । उनले सामाजिक संजालबाट आफु इन्डोनेसिया प्रस्थान गरेको जनाएका छन्।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १, २०७८
Read more →
युभेन्ट्सले रोमालाई हरायो

युभेन्ट्सले रोमालाई हरायो

आइतबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई १-० ले हराएको हो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1063 of 2181Next