मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फाइनल पुग्नु ठूलो उपलब्धि हो : किरण

सोमबार, ०१ कार्तिक २०७८खेलपाटी संवाददाता
फाइनल पुग्नु ठूलो उपलब्धि हो : किरण
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले साफ च्याम्पियनसिपको फाइनल पुग्नु ठूलो उपलब्धि भएको बताएका छन् ।

माल्दिभ्समा सम्पन्न साफको  उपविजेता बनेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै किरणले फाइनल पुग्नु उपलब्धि भएको बताएका हुन् ।

'सुरुआतबाटै गार्हो थियो । तर, हामीले यात्रा सुरु गर्यौं । २८ वर्षपछि फाइनल पुगेर इतिहास रच्यौं । तर, फाइनलमा हामी चुक्दा एउटा महत्वपूर्ण इतिहास गुमायौं,' कप्तान किरणले भने, 'हामी २८ वर्षपछि फाइनल पुग्नु पनि ठूलो उपलब्धि हो ।'

मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।

फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । तर,  नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।

कप्तान किरणले प्रतियोगितामा टिमको प्रदर्शनबाट सन्तुष्ट भएको समेत बताए । ।

'फाइनल गुमाउदा कता कता दुख लागेको छ । नत्र, समग्रमा प्रतियोगिताको प्रदर्शनमा सन्तुष्ट छौँ,' उनले भने ।

कप्तान किरणले हारबाट धेरै कुरा सिकेको र यसले आगामी दिनमा राम्रो हुने बताए ।  

'मानसिक रुपमा हामीले उनीहरु कडा लियौं जस्तो लाग्यो मलाई । किनकि हामीले पहिलो हाफमा राम्रो गरेका थियौं । दोस्रो हाफको पाँच मिनेटमा हामीले खेल गुमायौं,' किरणले फाइनलबारे भने, 'जसको कारणले हामी कति चिजमा कमजोर देखियौं तर यो खेलको पाटो हो । पराजयबाटै धेरै कुरा सिकिन्छ । यसले आगामी दिनमा हामी राम्रो गर्न सकिन्छ जस्तो लाग्छ ।'

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो