फ्रान्सका पूर्व डिफेन्डर एडम्सको निधन
सेन्टर ब्याक एडम्सको ७३ वर्षको उमेरमा निधन भएको हो ।
सेन्टर ब्याक एडम्सको ७३ वर्षको उमेरमा निधन भएको हो ।
सिरी ए क्लब सालेरनिटानाले सोमबार रिबेरीलाई अनुबन्ध गरिएको जनाएको छ ।
अस्वस्थ्य भएपछि पेले अस्पताल भर्ना भएको ब्राजिलियन मिडियाले जनाएको छ ।
लगनशिल र शुभारम्भ दुवै टिम धादिङ जिल्लाका रहेका छन् । शुभारम्भ गल्छी र लगनशिल ज्वालामुखीको टिम सी छनोट खेल्न काठमाडौं आएका थिए ।
जे होस, अब यो खेलको नतिजा मैदानमा तय हुने छैन, बरू मैदान बाहिर कतै कहीं कसैको कार्यालयमा हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार महर्जनलाई यू–२३ टिमको जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रशिक्षक अल्मुताइरी आज सोमबार कतार प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
दुई लेगका दुवै खेल खेल्न इस्ट टिमोर काठमाडौं आएको थियो । त्यस पहिलो खेलमा चौथो रोजाईका गोलरक्षक थिए, विशाल श्रेष्ठ ।
बंगलादेशी टिम बिहान साढे १० बजे नेपाल आईपुगेका हुन् । बंगलादेशी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले स्वागत गरेका थिए ।
नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेलेर भारतीय टिम आज सोमबार बिहान स्वदेश फर्किएका हुन् ।
सोमबार बिहान भएको खेलमा उरुग्वेले बोलिभियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
अब उनले जति खेल नेपालका लगि खेल्नेछन्, त्यो एक अर्थमा नयाँ नयाँ कीर्तिमान भएर जानेछ । त्यो दोस्रो खेल उनले जितेको ७४ औं क्याप हो ।