संकटाविरुद्ध फ्रेन्ड्सलाई अग्रता
शुक्रबार, १० मंसिर २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा फ्रेन्ड्सले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ४२ औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गर्दै फ्रेन्ड्सलाई १-० को अग्रता दिलाएका हुन् । पेनाल्टी बक्स भन्दा ठिक बाहिरबाट उनले उत्कृष्ट गोल गरे ।










%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)