काठमाडौं । अफ्रीका कप अफ नेसन्स फुटबलमा सेनेगलले हार व्यहोरेको छ ।
शुक्रबार भएको खेलमा सेनेगल गिनीसँग गोलरहित बराबरीमा रोकिएको हो ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरमा गोल गर्न सकेनन् ।
जसको कारण खेल बराबरीमा सकिएको हो ।
यस बराबरीसँगै सेनेगलले २ खेलमा ४ अंक जोडेको छ ।
समूह बी को सेनेगल दोस्रो स्थानमा रहेको छ ।
सेनेगलले पहिलो खेलमा जिम्बावेलाई १-० गोल अन्तरले हराएको थियो ।
गिनी २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।