• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, माघ ८, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
च्याम्पियन्स लिग : रियल र इन्टर भिड्दै
64x64
बुधवार, मंसिर १०, २०७७ खेलपाटी संवाददाता

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज स्पेनिस क्लब रियल मड्रिडले इटालीको इन्टर मिलानसँग प्रतिस्पर्धा गर्दैछ।

रियलले इन्टरसँग उसैको मैदान सानसिरोमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

बलियो टिम इन्टरविरुद्ध मैदान उत्रदा रियल महत्वपूर्ण जितको खोजीमा हुनेछ ।

किनकि नकआउट चरणमा स्थान बनाउन रियललाई जित महत्वपूर्ण रहेको छ ।

च्याम्पियन्स लिगकै सर्वाधिक सफल टिम रियलले ३ खेलमा मात्र ४ अंक जोडेको छ ।

समूह 'बी' को रियल तालिकाको तेस्रो स्थानमा रहेको छ ।

तर, इन्टरविरुद्ध रियलका स्ट्राइकर करिम बेन्जिमाले खेल्ने छैनन् । उनी चोटका कारण टिममा छैनन् ।

यस्तै कप्तान सर्जियो रामोस पनि चोटका कारण इन्टरविरुद्ध खेल्ने छैनन् ।

यता, इन्टरलाई पनि रियलविरुद्धको खेल महत्वपूर्ण रहेको छ ।

इन्टर ३ खेलमा २ अंक जोडेर समूहको पुछारमा रहेको छ ।

नकआउट चरणको सम्भावना कायम राख्न इन्टरलाई जित अत्यावश्यक नै रहेको छ ।

यस अघि रियलको मैदानमा भएको खेलमा रियलले इन्टरलाई ३-२ ले हराएको थियो ।

यसै समूहको अर्को खेलमा बोरुसिया मुन्छेनग्लाडबाखले शाख्तर डोनेस्कटसँग खेल्नेछ ।

मुन्छेनग्लाडबाख ५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

शाख्तर ४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूईएफए 'टिम अफ दि इयर' मा रोनाल्डो र मेस्सी
फर्कियो घरेलु फुटबल !
हेटौडा भेट्रान्स र चाबहिल भेट्रान्सको जित
उपाधिका लागि आयोजक र मसुरिया भिड्ने
गजराज जोशी स्मृति कपमा वडा नम्वर २ र ३ विजयी
धाप टोल र खाद्य टोल क्वाटरफाइनलमा
  • ताजा समाचार
  • खेल आज
यूईएफए 'टिम अफ दि इयर' मा रोनाल्डो र मेस्सी
फर्कियो घरेलु फुटबल !
राजस्थानको कप्तानी सामसनले गर्ने
हेटौडा भेट्रान्स र चाबहिल भेट्रान्सको जित
उपाधिका लागि आयोजक र मसुरिया भिड्ने
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP