• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
चेल्सीको जहाजमा लाम्पार्डकाे सवारी
खेलपाटी संवाददाता
शुक्रबार, असार २०, २०७६ खेलपाटी संवाददाता
चेल्सीको जहाजमा लाम्पार्डकाे सवारी

एजेन्सी । चेल्सीले पुर्व मिडफिल्डर फ्रान्क लाम्पार्डलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । लिजेण्ड खेलाडी लाम्पार्डलाई चेल्सीले तीन बर्षका लागि क्लबमा अनुबन्धन गरेको हो ।

४१ बर्षका लाम्पार्डले च्याम्पियनसिप क्लब डर्बी काउन्ट्रीको बसाई बिट मार्दैै लण्डन क्लब फर्कने निर्णय गरेका हुन् । उनले चेल्सीमा १३ बर्ष बिताएका थिए ।

उनले मुख्य प्रशिक्षक माउरिजियो सर्रीको स्थान क्लबमा लिनेछन् । सर्री ईटालियन महारथी क्लब युभेन्ट्स लागेपछि लण्डन क्लब प्रशिक्षक विहिन अवस्थामा थियो ।

डर्बी काउन्ट्रीको नेतृत्व गरेका लाम्पार्ड च्याम्पियनसिपको प्लेअफ फाईनलमा पराजित हुदै शीर्ष डिभिजनमा उक्लिन बञ्चित भएका थिए । एक सिजन दोस्रो डिभिजनको क्लबको नेतृत्व गरेका लाम्पार्ड निर्णायक खेलमा एस्टन भिल्लासंग पराजित भएका थिए ।

ईङ्ल्याण्डका अन्तराष्ट्रिय खेलाडी समेत रहेका लाम्पार्डले ६ सय ४८ पटक क्लबबाट खेलेका थिए । उनले चेल्सीमा रहदाँ मुख्य ११ उपाधि जितेका थिए ।

फिफाले चेल्सीमाथि दुई ट्रान्सफरमा खेलाडी खरिदमा प्रतिबन्ध लगाएको छ । लाम्पार्डले अब प्रतिबन्धित अवस्थामा चेल्सीको कमान्ड सम्हाल्ने चुनौती मोल्नेछन् ।

‘प्रशिक्षकको रुपमा चेल्सी फर्कन पाउँदा गर्व महशुश गरेको छु ।’ लाम्पार्डले भनेका छन् ।

‘क्लब प्रतिको मेरो प्रेम सबैलाई थाहा छ । जुन ईतिहास हामीले साझा रुपमा रचेका छौ । त्यो बारे सबै जानकार छन् । मेरो ध्यान अब आगामी सिजनको काममा केन्द्रित छ ।’ उनले थपेका छन् ।

‘म यहाँ कडा मेहनत गर्नका लागि छु । क्लबलाई सफल बनाउने प्रतिक्षा गर्ने धैर्यता मसंग छैन ।’ उनले भने ।

डर्बीले चेल्सीसंग छलफल गर्न समय दिएको ९ दिनपछि लाम्पार्ड पुर्व क्लबको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।

लण्डन क्लब किनेपछि मालिक रोमन अब्रामोभिचले १० औ प्रशिक्षकको रुपमा लाम्पार्डलाई क्लबको जिम्मा लगाएका हुन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP