• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मेस्सीले बालोन डी'ओर नजित्ने मुख्य ३ कारण
खेलपाटी संवाददाता
बिहीबार, असार १९, २०७६ खेलपाटी संवाददाता
मेस्सीले बालोन डी'ओर नजित्ने मुख्य ३ कारण

एजेन्सी । अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले यसपटक बालोन डी’ओरको उपाधि जित्लान् या नजित्लान् ? अहिले चर्चाको विषय बनेको छ ।

पाँच पटकको बालोन डी’ओर विजेता मेस्सीले यसपटकको उपाधि जित्ने सम्भावना भने न्यून बन्दै गएको छ । किनकी मेस्सीले यस सिजन क्लबबाट एक उपाधि बाहेक अन्य ठुला उपलब्धि चुम्न सकेनन् ।

मेस्सीको टिम बार्सिलोना च्याम्पियन्स लिगको उपाधि जित्न बन्चित भयो । यस्तै अर्जेन्टिना कोपा अमेरिका फुटबलमा पनि सेमिफाइनलबाटै बाहिरियो ।

मेस्सीले बालोन डी’ओर नजित्ने मुख्य तीन कारणहरु यस प्रकार रहेको छ  ।

१.लिभरपुलका भिर्गिल भान डिज्कको उत्कृष्ट प्रदर्शन 

डिफेन्डर भिर्गिल भान डिज्कको उत्कृष्ट प्रदर्शनमा लिभरपुलले युईएफए च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको थियो । लिभरपुलले च्याम्पियन्स लिग जितेसँगै भान डिज्क बालोन डी’ओरका मुख्य दाबेदार बनेका छन् ।

बालोन डी’ओर अवार्ड डिफेन्डरले पाएको इतिहास कम छ तर यस सिजन आफुलाई उत्कृष्ट साबित गरेका भान डिज्कले अवार्ड जित्ने सम्भावना बलियो बनाएका छन् । यसअघि एक पटक मात्र डिफेन्डरले यस अवार्ड जितेका छन् । 

भान डिज्कले नेदरल्याण्डलाई नेसन्स कपको फाइनलमा समेत पुर्याउन सफल भएका थिए  । त्यसैले पाँच पटकको विजेता मेस्सीलाई उनले पछि पार्ने अनुमान गरिएको छ ।


२. च्याम्पियन्स लिग र कोपा अमेरिकामा असफल 

मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले यस सिजन च्याम्पियन्स लिगको उपाधि जित्न असफल रहेसँगै मेस्सीको  बालोन डी’ओरमा सम्भावना समेत कम देखिएको छ ।

यस सिजन मेस्सीको टिम बार्सिलोना सेमिफाइनलमा लिभरपुलसँग पराजित भएको थियो । च्याम्पियन्स लिगको पहिलो लेगमा बार्सिलोनाले लिभरपुलविरुद्ध ३–० गोल गरेपनि दोस्रो लेगमा भने बार्सिलोना ४–० गोल अन्तरले पराजित भएको थियो ।

यस्तै, कोपा अमेरिकामा अर्जेन्टिना ब्राजिलसँग २–० गोलले पराजित भएपछि मेस्सीको बालोन डी’ओरमा सम्भावना थप न्यून भएको छ । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग स्तब्ध बनेको थियो ।


३. बर्नार्डो सिल्भा विभिन्न अर्वाडबाट सम्मानित हुनु

इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर बर्नार्डो सिल्भा विश्वको उत्कृष्ट मिडफिल्डरमा गनिने गर्छन् ।

यस सिजन सिल्भाले आफ्नो टिमलाई इन्ग्लिश प्रिमियर लिग, युईएफए नेसन्स लिग, एफए कप र काराबाओ कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

यस्तै यस सिजन सिल्भाले म्यानचेस्टर सिटी प्लेअर अफ द सिजन, युईएफए नेसन्स लिगमा प्लेअर अफ द सिजन समेत भएका थिए । जसको कारण सिल्भा पनि अवार्डको हकदार बनेका छन् ।

सिल्भाले यस सिजन लियोनल मेस्सी र आफ्नै देशका क्रिस्टियानो रोनाल्डोले भन्दा बढी उपाधि र व्यक्तिगत अवार्डहरु जितेका छन् । जसको कारण पनि मेस्सीले यस सिजन बालोन डी’ओर जित्ने सम्भावना न्यून रहेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP