• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सन् २०२० को कोपा अमेरिकाको फाईनल कोलम्बियामा
खेलपाटी संवाददाता
आइतबार, असार १५, २०७६ खेलपाटी संवाददाता
सन् २०२० को कोपा अमेरिकाको फाईनल कोलम्बियामा

एजेन्सी । कोलम्बियाले सन् २०२० को कोपा अमेरिकाको फाईनल आयोजना गर्ने भएको छ । कोलम्बियाको फुटबल महासंघले समाचारको पुष्टि गर्दै कोपाको फाईनल खेलको आयोजना कोलम्बियाले गर्ने बताएको हो ।

प्रतियोगिताको सह आयोजकको रुपमा अर्जेन्टिनाले सन् २०२० को कोपा आयोजना गर्दैछ । तर कोलम्बियाको फुटबल महासंघले दोस्रो पटक आफुहरुले फाईनल खेल आयोजना गर्ने पक्का भएको जनाएको हो ।

कोलम्बियाले सन् २००१ मा कोपा अमेरिकाको आयोजना गरेको थियो । फाईनलमा मेक्सिकोलाई १–० ले हराउँदै कोलम्बियाले पहिलो पटक उपाधि जितेको थियो ।

‘कोलम्बिया फुटबल महासंघको कार्यसमिति बैठक गौरवका साथ घोषणा गर्छ कि सन् २०२० मा अर्जेन्टिना र कोलम्बियामा हुने कोपा अमेरिकाको फाईनल खेल हाम्रो देशमा हुनेछ ।’ फुटबल महासंघले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

फुटबल महासंघले दक्षिण अमेरिकी फुटबलको सबै भन्दा ठुलो प्रतियोगिताको फाईनल खेल आयोजना गर्न पाउनु खुसीको बिषय रहेको बताएको छ ।
‘हामी दक्षिण अमेरिकी फुटबल महासंघलाई आश्वस्त गराउन चाहन्छौ कि फाईनल सफल बनाउन हामी सबै प्रकारको शक्ति प्रयोग गर्नेछौ ।’ बिज्ञप्तीमा भनिएको छ ।

अर्जेन्टिनाले सन् २०११ को कोपा अमेरिका आयोजना गरेको थियो । उसले यस बर्ष सेमिफाईनलमा ब्राजिलसंगको भिडन्त पक्का गरेको छ । शुक्रबार भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई पराजित गरेको थियो ।

कोलम्बिया यस पटकको प्रतियोगितामा क्वाटरफाईनलबाटै बाहिरिएको छ । कोलम्बिया टाईब्रेकरमा चिलीसंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP