• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एजेन्ट भन्छन् - बेलले लोनमा रियल छाड्दैनन्
खेलपाटी संवाददाता
बुधबार, असार ४, २०७६ खेलपाटी संवाददाता
एजेन्ट भन्छन् - बेलले लोनमा रियल छाड्दैनन्

एजेन्सी । एजेन्ट जोनाथन बर्नेटले वेल्स स्टार ग्यारेथ बेलले लोनमा रियल मड्रिड नछाड्ने बताएका छन् ।

रियलको बागडोर सम्हाल्न आईपुगेका जिनेदिनले बेल बिनाको टिम बनाउन खोजिरहेका छन् ।

बेलका एजेन्ट बर्नेटका अनुसार रियलका मुख्य प्रशिक्षक जिदान २९ बर्षका स्टार बिनै अघि बढ्न खोजिरहेका छन् ।

रियलले समर ट्रान्सफरमा २ सय ५० मिलियन पाउण्ड भन्दा धेरै रकम खर्च गरिसकेको छ । उसले नयाँ सिजनका लागि पाँच नयाँ खेलाडी टिम पुर्नसंरचनाको क्रममा क्लबमा अनुबन्धन गरेको छ ।

रियलको उच्च मुल्य र बेलले प्रतिसाता मागेको ६ लाख पाउण्ड पारिश्रमिकले उनको बहिर्गमन निकै कठिन बनेको छ ।

लोनमा बाहिर पठाउने बिषयलाई तत्कालिन समाधानको विकल्पको रुपमा हेरिएको थियो । तर एजेन्ट वर्नेटले त्यस सम्भावनालाई अस्विकार गरेका छन् । उनले बेललाई लोनमा बाहिर पठाउने कुनै सम्भावना नरहेको बताएका छन् ।

‘लोनमा बाहिर जाने बिषय कुनै हालतमा सम्भव छैन ।’ उनले भनेका छन् ।

‘मलाई लाग्छ, उनी लोनमा बाहिर जान मान्नेछन् । उनले निकै राम्रो जिवन स्पेनमा बिताईरहेका छन् । उनी यसमा सहमत हुने छैनन् । लोनको बिषय स्विकार योग्य छैन ।’ उनले थपेका छन् ।

‘रियलमा उनको अवस्थामा कुनै बदलाब आएको छैन ।’ उनले भनेका छन् ।

म्यानचेष्टर युनाईटेडले बेललाई लामो समयका लागि क्लबमा अनुबन्धन गर्ने लक्ष्य राखेको थियो । तर पछिल्लो समय प्रिमियर लिग क्लब म्यान युले टोटेनहमका पुर्व स्टारलाई अनुबन्धन गर्न जोड गरिरहेको छैन ।

‘उनी त्यहाँ फिट हुन सक्छन् । मलाई लाग्छ, उनी निकै राम्रो गर्न सक्छन् । उनी अहिले पनि विश्वका एक उत्कृष्ट खेलाडी हुन् । तर यो निकै गाह्रो छ ।’ बेलका एजेन्टले भनेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP