• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
खेल नखेली टिम 'टाप' कसेपछि ....
खेलपाटी संवाददाता
बुधबार, असार ४, २०७६ खेलपाटी संवाददाता
खेल नखेली टिम 'टाप' कसेपछि ....
बाह्रविशे नगरपालिकासंग प्रतिस्पर्धा गर्दै दोलखा भिमेश्वर नगरपालिकाको टिम निलो जर्सीमा । फाईल फोटो : खेलपाटी ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल खेल्न काठमाडौं आएको एक टिम प्रतियोगिताको बाँकी खेल नखेलेरै घर फर्किएको छ ।

सशस्त्र प्रहरी बलको हलचोकमा जारी प्रतियोगितामा दोलखाको भिमेश्वर नगरपालिका अन्तिम एक खेल नखेलेरै घर फर्किएको छ ।

छैठौ दिन मंगलबार अन्तिम खेलमा गोदावरी नगरपालिका र दोलखाको भिमेश्वर नगरपालिका प्रतिस्पर्धा गर्ने तय थियो ।

अपराह्न ४ बजे हुने खेलमा भिमेश्वर नगरपालिका खेल खेल्न नआएको हो ।

समूह सी अन्तर्गतको खेलमा भिमेश्वर सुरुवाती ३ खेलमा पराजित भएको थियो ।

तर प्रतियोगिता संयोजक पेमा लामाले भने आफुलाई घटनाबारे सुरुमा जानकारी नभएको बताईन् ।

‘मलाई सुरुमा जानकारी भएन । मैदान पुग्दा टिम आएको रैनछ ।’ उनले भनिन् ।

‘टिम नआएको कारण भने खुल्न सकेको छैन । बुझेर कारबाहि गर्छौ ।’ पेमाले थपिन् ।

प्रतियोगितामा सहभागी हुन आएको भिमेश्वर नगरपालिका पहिलो खेलमा काठमाडौं महानगरपालिकासँग १५–०, चन्द्रपुर नगरपालिकासँग २२–० र बाह्रविशे नगरपालिको दोस्रो टिमसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

तर समुह चरणको अन्तिम खेल नखेल्दै टिम घर फर्किएको हो । सोमबार बाह्रविशेसँग पराजित भए लगत्तै टिम आयोजकलाई कुनै जानकारी नदिएर घर फर्किएको बुझिएको छ ।

सहभागी समूह सीकै एक प्रशिक्षकले प्रतियोगितामा लगातारको हारका कारण टिम खेल छोडेर हिडेको बताए ।

भिमेश्वरले खेल छोडेसँगै गोदावरीले भने स्वतः तीन अंक हात पारेको छ ।

एन्फाले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहको छ । प्रतियोगिताको फाइनल खेल असार १३ गते रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP