• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेयमारलाई कसले चाहदैन ? – स्वारेज
खेलपाटी संवाददाता
मंगलबार, असार ३, २०७६ खेलपाटी संवाददाता
नेयमारलाई कसले चाहदैन ? – स्वारेज

एजेन्सी । बार्सिलोना स्टार लुईस स्वारेज ब्राजिली खेलाडी नेयमारको स्वागतमा तयार देखिएका छन् । उनले बार्सिलोनाका पुर्व स्टारसंग पुन खेल्न आफु उत्साहित रहेको बताएका छन् ।

नेयमार बार्सिलोनामा रहदाँ स्वारेजले मेस्सीसंग मिलेर युरोपेली क्लब फुटबलमा ठुलो प्रभाव छाडेका थिए ।

२७ बर्षका नेयमार पछिल्लो समय ला लिगा च्याम्पियन बार्सिलोनासंग जोडिएका छन् । कीर्तिमानी मुल्यमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी पुगेका नेयमारलाई क्लबमा फर्काउन बार्सिलोना समेत तयार देखिएको छ ।

ब्राजिली अन्तराष्ट्रिय खेलाडी नेयमारले फ्रान्सेली क्लब जानु अघि बार्सिलोनामा चार सिजन बिताएका थिए । उनले सन् २०१४–१५ मा तेहरो उपाधि जितेका थिए । उनले क्लबमा १ सय ८६ खेलमा १ सय ५ गोल गरेका थिए ।

स्वारेजले नेयमारलाई पुन देख्न पाउदा आफु खुसी हुने बताएका हुन् । नेयमार पैतलामा लागेको चोटका कारण एक महिना मैदान बाहिर छन् । उनले घरेलु भुमिमा भएको कोपा अमेरिका गुमाएका छन् ।

‘जिवनको एक सर्वश्रेष्ठ बर्षको रुपमा बार्सिलोनामा विश्वका सर्वोकृष्ट मेस्सी र दोस्रो सर्वोत्कृष्ट खेलाडी नेयमारसंग सहकार्य गर्ने मौका मिलेको थियो ।’ उनले भनेका छन् ।
‘मेरा लागि जिवनमा बाचेका सबै भन्दा उत्कृष्ट क्षण थियो । जब तेहरो उपाधि जितेका थियौ ।‘ उनले थपेका छन् ।

‘कसले चाहदैन नेयमार जस्तो खेलाडीलाई ?’ स्वारेजले प्रश्न गरेका छन् ।

बार्सिलोनाका सहकर्मी अर्तुरो भिडाल समेत नेयमारको बिषयलाई लिएर उत्साहित छन् । उनले अहिलेसम्म ब्राजिली स्टारसंग खेल्न पाएका छैनन । भिडाल युभेन्ट्स र बार्यन म्युनिख हुदै बार्सिलोनासंग जोडिएका थिए ।

चिलीका मिडफिल्डरका अनुसार नेयमार बार्सिलोनाको ड्रेसिङ रुपमा एक प्रिय व्यक्ती हुन् ।

‘उनी फर्किएर आए पर्याप्त बन्नेछ । उनले अझ धेरै उपाधि जिताउन सहयोग गर्न सक्नेछन् ।’ भिडालले भनेका छन् ।

नेयमारले पीएसजीलाई दुई पटक लिग जिताउन महत्वपुर्ण योगदान गरेका थिए । उनले खेलिएका ५८ खेलमा ५१ गोल गरेका थिए ।

फ्रान्स बसाईमा असन्तुष्ट देखिएका नेयमारलाई उपयुक्त प्रस्ताव आए बेच्न पीएसजी तयार देखिएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP