• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
५० हजार समर्थक अगाडी हजार्डको स्वागत
खेलपाटी संवाददाता
शुक्रबार, जेठ ३१, २०७६ खेलपाटी संवाददाता
५० हजार समर्थक अगाडी हजार्डको स्वागत

एजेन्सी । स्पेनिस महारथी क्लब रियल मड्रिडले क्लबका नयाँ सुपरस्टार ईडेन हजार्डको भब्य स्वागत गरेको छ । क्लबले ५० हजार समर्थक अगाडी बेल्जियमका अन्तराष्ट्रिय खेलाडी हजार्डको स्वागत गरको हो ।

बेल्जियमका फरवार्ड गत हप्ता मात्र करिब १ सय ५० मिलियन पाउण्ड भन्दा बढी मुल्यमा लण्डन क्लब चेल्सीबाट रियल मड्रिड आउने तय भएको थियो ।

उनी मेडिकल टेस्टमा थिए । उनले क्लब अध्यक्ष फ्लोरोन्टिनो पेरेजसंग पाँच बर्षको सम्झौता गरेका छन् ।

The Belgium star shows off his skills in front of the Real Madrid supporters at the Bernabeu

'मेरो बच्चैदेखिको सपना रियल मड्रिडका लागि खेल्नु थियो ।' उनले भनेका छन् ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि रियल अध्यक्ष पेरेजलेल हजार्डलाई परिचय गराएका थिए ।

उनी लगत्तै रियलको जर्सी लगाएर मैदानमा देखिएका थिए । बल लिएर मैदान छिर्नु अघि उनले जर्सीमा रहेको क्लबको ब्याचलाई चुमेका थिए ।

Close to 50,000 fans turned out to greet the Belgian on his first appearance since signing

'म विश्वको सर्वश्रेष्ठ खेलाडी बन्न चाहन्छु । तर पहिला म विश्वको सर्वश्रेष्ठ क्लबसंग जोडिन चाहेको थिए ।' हजार्डले पत्रकार सम्मेलनमा भने, 'म कुनै सुपरस्टार होइन । तर म कोशिश गर्नेछु । म अहिले हजार्ड हुँ ।'

हजार्डको जर्सीमा कुनै नम्बर राखिएको थिएन । उनी चेल्सी र बेल्जियमका रहदाँ १० नम्बरको जर्सी लगाउने गर्दथे । तर रियलमा लुका मोड्रिचले १० नम्बरको जर्सी लगाउने गरेका छन् ।

'म भाग्यमानी छु । कोभिसिसको माध्यमबाट मोड्रिचसंग कुरा गर्ने अवसर पाएको थिए । मैले मजाकमा उनलाई १० नम्बरको जर्सी छाड्न भनेको थिए । तर उनले अस्विकार गरे । मेरोलागि नम्बर महत्वपुर्ण होईन ।' हजार्डले भनेका छन् ।

हजार्डले रियलले पछिल्लो विश्वकपपछि नै आफुसंग सम्झौता गर्न चाहेको खुलाए । तर उपयुक्त समयमा स्पेनिस क्लबमा जोडिने आफ्नो ईच्छा रहेको उनको भनाई थियो ।

'मलाई लाग्दैन यो निकै ढिला भयो । म अहिल २८ बर्षको भए । खेलाडी जिवनको उत्कृष्ट समयमा छु ।' उनले थपे ।

जिनेदिन जिदान क्लबको मुख्य प्रशिक्षकमा फर्किएपछि हजार्डलाई पुन रियलमा ल्याउने प्रक्रिया सुरु भएको थियो । हजार्डले रियल आउनुको मुख्य कारण फ्रेन्च प्रशिक्षक जिदानलाई मानेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP