• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘हजार्डले रियलमा केही फरक गर्नेछन्’
खेलपाटी संवाददाता
सोमबार, जेठ २७, २०७६ खेलपाटी संवाददाता
‘हजार्डले रियलमा केही फरक गर्नेछन्’

एजेन्सी । बेल्जियमका गोलकिपर थिबाउट कोर्टोइसले ईडेन हजार्डको आगमनले रियल मड्रिडको नयाँ सिजनमा प्रभाव पार्ने बताएका छन् ।

चेल्सीका पुर्व स्टार हजार्ड गत शुक्रबार रियल मड्रिड जाने निश्चित भएको थियो । उनी १ सय ३० मिलियन पाउण्डमा रियल जाने तय भएको हो । उनले क्लबसंग पाँच बर्षको सम्झौता गरेका थिए ।

उनले चेल्सीलाई युरोपा लिगको उपाधि जिताउनुका साथै चेल्सीलाई अर्को सिजन च्याम्पियन्स लिगमा छनोट गराएका थिए ।

रियल मड्रिडले तेस्रो स्थानमा रहदै ला लिगाको अन्त्य गरेको थियो । रियल आश्चार्यजनक रुपमा च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा डच क्लब आयाक्ससंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

Hazard and Courtois played together for Chelsea and will be reunited at the Spanish giants

कोर्टोइसले रियल आउनु अघि हजार्डसंग चेल्सीमा बिताएका थिए । उनले गत सिजन रियल मड्रिडबाट खेलेका थिए । कोर्टोइसले हजार्डको आगमनले क्लब निकै बलियो हुने बताएका हुन् ।

‘यदी उनी थोरैमात्र स्पेनिस बोले भने त्यो निकै राम्रो हुनेछ ।’ युरो छनोटमा काजकिस्तानविरुद्व जित हासिल गरेपछि कोर्टोइसले भनेका छन् ।

‘यो निकै सुखद पक्ष हो । हामी फेरी एक पटक संगै जोडिएका छौ । उनी मेरा साथी हुन् । म उनी र उनको परिवारलाई राम्रोसंग चिन्छु ।’ कोर्टोईसले थपे ।

‘मड्रिडका लागि निकै राम्रो हुन गईरहेको छ । मलाई लाग्छ, उनले मड्रिडमा केही फरक गर्नेछन् । अपेक्षा गर्छु अर्को सिजन हामीले धेरै उपाधि जित्नेछौ ।’ उनी भन्छन्, ‘उनी आफैमा विश्वका उत्कृष्ट खेलाडी हुन् । अब उनले सबै उत्कृष्ट खेलाडीको साथ पाउनेछन् ।’

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP