• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
खेलाडीले हृदयबाट खेले - प्रशिक्षक कालिन
खेलपाटी संवाददाता
शुक्रबार, जेठ २४, २०७६ खेलपाटी संवाददाता
खेलाडीले हृदयबाट खेले - प्रशिक्षक कालिन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले चाईनिज ताईपेविरुद्व नेपाली टिमले हृदयबाट फुटबल खेलेको बताएका छन् ।

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टिम चाईनिज ताईपेविरुद्व १-१ गोलको बराबरी खेलेपछि प्रशिक्षक कालिनले खेलाडीले हृदयबाट नै खेलेको कारण सकारात्मक नतिजा निस्किएको बताए ।

बिहिबार भएको खेलमा पहिलो हाफमा १-० ले पछि परेपनि नेपालले हाफमा गोल गर्दै फिफा वरियतामा आफूभन्दा ३६ औं स्थान माथिको चाईनिज ताईपेविरुद्ध बराबरी खेलेको थियो ।

'हामी निकै खुसी छौँ आजको प्रदर्शनबाट । सुरुवातमा गोल खाएपनि गोल फर्काउन निकै राम्रो हो । यो नेतृत्वमा टिमको यो पहिलो गोल समेत हो,' खेलपछि प्रशिक्षक कालिनले भने, 'एक सुन्यले पछि परेपनि पुनरागमनका लागि खेलाडीले निकै राम्रो चरित्र देखाएका छन् ।  खेलाडीले हृदयबाट खेलेका छन् । यो निकै राम्रो खेल भयो र मलाई लाग्छ यो निष्पक्ष नतिजा थियो ।'

खेलको ३९ औं मिनेटमा उ चुन चिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ६९ औं मिनेटमा अभिषेक रिजालले हेड गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।

यस्तै प्रशिक्षक कालिनले नेपालको युवा टिम निकै उत्कृष्ट रहेको तर उनीहरुको स्तर सुधार्न समय लाग्ने बताए ।

'नेपाली फुटबल पछिल्लो केहि बर्ष कठिन अवस्थामा थियो । हामी अघि बढ्नु लामो बाटो तय गर्नुछ,' कालिनले थपे,'हामीसंग उत्कृष्ट युवा खेलाडी छन् । र, उनीहरुको विकास हुन समय लाग्छ । यो प्रक्रिया चरणबद्द हुनेछ ।'

मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल २-० ले गुमाएपछि प्रशिक्षक कालिनले चाईनिज ताईपेविरुद्व टिममा हेरफेर गरेका थिए । कप्तान तथा डिफेन्डर विराज महर्जन र फरवार्ड नवयुग श्रेष्ठलाई बेञ्चमा राखेका थिए  ।

कालिनले अभिषेकलाई एक्लो फरवार्डको रुपमा पहिलो रोजाईमा खेलाएका थिए । जसमा अभिषेकले आफुलाई प्रमाणित समेत गरे । 

खेलपछि अभिषेकले टिमको लागि योगदान दिन पाउँदा खुसी भएको बताए । 

प्रशिक्षकले मलाई विश्वास गर्नु भयो ।  र, टिमका लागि योगदान दिन पाउँदा म निकै खुसी छु,' अभिषेकले भने । 

राष्ट्रिय टोलीका लागि अभिषेकको यो पहिलो गोल समेत हो । पहिलो पटक नेपाली टोलीमा परेका अभिषेकले दोस्रो खेलमै गोल गरेका हुन् । अभिषेकले मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP