सेरेना फ्रेन्च ओपनबाट बाहिरीइन्
आइतबार, जेठ १९, २०७६खेलपाटी संवाददाता

एजेन्सी । तीन पटकको च्याम्पियन सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छिन् ।
शनिबार राति भएको तेस्रो चरणमा अमेरिकी सेरेना आफ्नै देशकी बिना वारियताकी सोफिया केनिनसंग पराजित भईन् । अन्तिम १६ को यात्रा तय गर्ने क्रममा सोफियाले सेरेनालाई ६-२ र ७-५ को सेटमा पराजित गरिन् ।
प्रतियोगिता अन्तर्गत नै विश्व नम्बर एक जापानकी नोआमी ओसाका पनि तेस्रो चरणबाट बाहिरिएकी छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)








