• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डो 'गोल्डेन बुट'को दौडमा चौथो
खेलपाटी संवाददाता
सोमबार, जेठ १३, २०७६ खेलपाटी संवाददाता
रोनाल्डो 'गोल्डेन बुट'को दौडमा चौथो

एजेन्सी । क्रिस्टियानो रोनाल्डाले सिरि एको पहिलो सिजनमा गोल्डेन बुट जित्न असफल भएका छन् । लिगको अन्तिम खेलमा साम्पडोरियाविरुद् युभेन्ट्सले रोनाल्डोलाई आराम दिएको थियो । सोही कारण उनले यस सिजन २१ गोलमा थप गोल गर्न सकेनन् ।

रोनाल्डो गोलको तालिकामा २६ गोल गरेका फाबियो कागलियारेला, २३ गोल गरेका डुभान जपाटा र २ गोल गरेका क्रिज्सटोफ पीएटेक भन्दा पछाडी रहे ।

साम्पडोरियाका ३६ बर्षका फरवार्ड फाबियो कागलियारेलाले २६ गोल गर्दै यस सिजनको गोल्डेन बुट हात पार्न सफल भएका छन् ।

गोल्डेन बुट जित्न असफल भएपनि रोनाल्डले सिरि ए प्लेयर अफ दी इयर अवार्ड जितेका थिए । उनको क्लबले लगातार आठौं पटक लिग उपाधि उचाल्न सफल भएको थियो ।

रोनाल्डो ईङ्ल्याण्ड, स्पेन र ईटालीमा शीर्ष डिभिजनको लिग उपाधि उचाल्ने पहिलो खेलाडी बनेका छन् ।

र उनी मात्र सबै देशको प्लेअर अफ दी ईयर घोषित भएका छन् ।

पोर्चुगलका अन्तराष्ट्रिय खेलाडी रोनाल्डोले मध्य फ्रेब्रुअरीपछि ईटालीको शीर्ष डिभिजन लिगमा मात्र दुई गोल गरेका छन् । करिब दशक अघि प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेडबाट १८ गोल गरेका रोनाल्डोको २१ गोल करियरकै दोस्रो कम स्कोर हो ।

कागलियारेलाले यसअघि कुनै पनि सिजनमा २० भन्दा बढी गोल गर्न सकेका थिएनन् । सन् २०१७–१८ को सिजनमा उनले सबै भन्दा बढी १९ गोल गरेका थिए । तर उनले यस सिजन अविश्वसनीय प्रर्दशन गर्दै ईटालियन लिगमा जबर्जस्त प्रर्दशन गरे ।

उनको प्रर्दशनलाई आधार बनाएर ईटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्चिनीले युरो २०२० को छनोट खेलमा खेल्न बोलाएका छन् । ईटालीले युरो कप छनोटमा फिनल्याण्ड र लिचेस्टाईनविरुद् खेल्दैछ । सन् २०१० पछि उनी दोस्रो पटक राष्ट्रिय टिमको जर्सीमा मैदान उत्रन लागेका हुन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP