• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सचिन भन्छन्, 'धोनीले पाँचौं नम्बरमा ब्याटिङ गर्नुपर्छ'
खेलपाटी संवाददाता
बिहीबार, जेठ ९, २०७६ खेलपाटी संवाददाता
सचिन भन्छन्, 'धोनीले पाँचौं नम्बरमा ब्याटिङ गर्नुपर्छ'

एजेन्सी । भारतका लिजेण्ड क्रिकेटर सचिन तेन्दुलकरले विश्वकपमा महेन्द्र सिंह धोनीले पाँचौं नम्बरमा ब्याटिङ गर्नुपर्ने बताएका छन् । 

इंग्ल्याण्ड र वेल्समा अर्को साताबाट सुरु हुने विश्वकपअघि सचिनले धोनीलाई पाँचौं नम्बरमा ब्याटिङ गर्न सुझाब दिएका हुन् ।

'मेरो व्यक्तिगत विचारमा धोनीले पाँचौं नम्बरमा ब्याटिङ गर्नुपर्छ,' सचिनले भने, 'यदि रोहित शर्मा र शिखर धवनले ब्याटिङ सुरुवात गरेमा कोहली तेस्रो, चौंथोमा जो कोहि राखेपनि पाँचौं स्थानमा धोनीलाई ब्याटिङ दिनुपर्छ र हार्दिक पाण्डेयासंग उनले मिडल अर्डर सम्हाल्ने छन् ।'

थुप्रै क्रिकेट पण्डितहरुले धोनीको यस विश्वकप अन्तिम हुने अनुमान लगाएका छन् । तर, धोनीले भने यसबारेमा केहि बोलेका छैनन् ।

यस्तै सचिनले यस विश्वकपमा उच्च रन बन्ने बताएका छन् ।

'५० ओभरको खेलमा ठुलो स्कोर बनाउने पक्ष धेरै छन् । पहिलो, इंग्ल्याण्डको पिच फ्ल्याट रहेको छ ।'हालसालै सकिएको पाकिस्तान र इंग्ल्याण्डको सिरिज हेर्दा ३ सय ५० रनको स्कोर सामान्य देखिएको थियो,' सचिनले भने, 'अन्तिम ओभरमा समेत बलले २३/२४ ओभरमा जस्तो प्रतिकिया जनाएको थियो । जसले गर्दा बलरलाई रिभर्स स्विङ गराउन मुस्किल देखिएको थियो ।'

यस्तै सचिनले विश्वकपको सेमिफाइनल पुग्ने टोलीमा भारत, इंग्ल्याण्ड र अष्ट्रेलियाको सम्भावना बलियो रहेको बताए । उनले चौथो राष्ट्र पाकिस्तान र न्युजिल्याण्डमा एक हुने समेत बताए ।

भारतले दक्षिण अफ्रिकाविरुद्ध जुन ५ मा खेल्दै विश्वकपको सुरुवात गर्नेछ । १२ औं संस्करणको विश्वकपमा सहभागी हुन भारतीय टोली इंग्ल्याण्ड पुगिसकेका छन् ।

भारतको विश्वकप टिम :

विराट कोहली (कप्तान), रोहित शर्मा, जसप्रित बुम्राहा, लोकेश राहुल, शिखर धवन, महेन्द्र सिंह धोनी, रबिन्द्र जडेजा, हार्दिक पाण्डया, विजय शकर, केदार जादब, युजभेन्द्र चाहल, कुलदीप यादब, महोमद सामी, भुवनेश्वर कुमार, दिनेश कार्तिक 

यो पनि -

भारतको टिम कति बलियो ?

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP