• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विश्वकपमा भारत कति बलियो ?
खेलपाटी संवाददाता
बुधबार, जेठ ८, २०७६ खेलपाटी संवाददाता
विश्वकपमा भारत कति बलियो ?

एजेन्सी । दुई पटकको विश्व विजेता भारत १२ औं संस्करणको विश्वकपको उपाधि उचाल्न आतुर छ । सन् १९८३ मा कपिल देवको कप्तानीमा पहिलो पटक विश्वकप जितेको भारतले सन् २०११ मा आफ्नै भुमिमा दोस्रो पटक विश्व च्याम्पियन भयो ।

भारतलाई पहिलो विश्वकप जिताउदाँ कपिल मात्र २४ बर्षका थिए । विश्वकप विजेता टोलीका कप्तान मध्ये उनी सबैभन्दा कम उमेरका कप्तान हुन् ।\

दोस्रो पटक भारत विश्व विजेता बन्दा कप्तान बिराट कोहली खेलाडीका रुपमा रहेका थिए । लिजेण्ड सचिन तेन्दुलकरको अन्तिम एक दिवसीय खेलमा तत्कालिन कप्तान महेन्द्र सिंह धोनीको छक्का प्रहार गर्दै भारतलाई उपाधि जिताएका थिए ।

अन्तिम खेलमा सुखद बिदाई पाएका सचिनसंगै युवा खेलाडी बिराट समेत निकै खुसी थिए । उनले सचिनलाई काँधमा बोकेर खुसी मनाएका थिए ।

समय चक्रले सो जिम्मेवारी कोहलीको काँधमा हालिदिएको छ । विश्वभरका भारतीय समर्थकको आशा बनेका कोहलीले पहिलो पटक विश्वकपमा भारतीय टिमको कप्तानी गर्नेछन् ।

कोहली एक महान खेलाडी बन्ने लक्ष्यमा छन् भन्नेमा कुनै दुबिधा छैन । तर उनको कप्तानीमा भने बेला मौकामा प्रश्न उठ्ने गर्छ । पुर्व कप्तान धोनी टिममा रहेका कारण कोहलीले सहज महशुश गरेको देखिन्छ ।

एक दिवसीय बरियताको शीर्ष स्थानमा रहेका कोहलीले विश्वकप जिताउनेमा विश्वभरका भारतीय समर्थक आशावादी छन् । भारत आईसीसीको एक दिवसीय बरियतामा दोस्रो स्थानमा छ ।

भारतले घोषणा गरेको विश्वकप टोली सन्तुलित देखिन्छ । खेलाडीको प्रर्दशन गर्दा कम्तिमा टोली सेमिफाईनल सम्म पुग्ने देखिन्छ ।

टोलीमा नजर लगाउँदा आईपीएलका सफल कप्तान रोहित शर्मा, के एल राहुल वा शिखर धावनले ओपनिङको जिम्मेवारी सम्हाल्ने छन् ।

तेश्रो ब्याट्सम्यानका रुपमा कप्तान कोहली आफै आउने हुँदा सुरुवात उत्कृष्ट हुनेमा भारत आशावादी छ ।

मध्यक्रममा अनुभबी खेलाडी धोनी, रबिन्द्र जडेजा, हार्दिक पाण्ड्ेया, विजय शंकरको उपस्थितीले भारत अडिलो देखिन्छ । एक दिवसीय क्रिकेटका उत्कृष्ट बलर जसप्रित बुम्राहाको फास्ट बलिङ र युजभेन्द्र चाहाल र कुलदीप यादवको मुख्य बलरको भुमिका निर्वाह गर्नेछन् । उनीहरुलाई अनुभबी बलर महोमद सामी, भुवनेश्वर कुमार, रबिन्द्र जडेजाले सहयोग गर्ने छन् ।

भारतको विश्वकप टिम :

बिराट कोहली (कप्तान), रोहित शर्मा, जसप्रित बुम्राहा, के एल राहुल, शिखर धावन, महेन्द्र सिंह धोनी, रबिन्द्र जडेजा, हार्दिक पाण्डे्या, विजय शकर, केदार जादब, युजभेन्द्र चाहाल, कुलदीप यादब, महोमद सामी, भुवनेश्वर कुमार र दिनेश कार्तिक ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP