• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'सोल्सायरले युनाईटेडलाई पुरानै लयमा फर्काउनेछन्'
खेलपाटी संवाददाता
बुधबार, जेठ १, २०७६ खेलपाटी संवाददाता
'सोल्सायरले युनाईटेडलाई पुरानै लयमा फर्काउनेछन्'

एजेन्सी । म्यानचेष्टर युनाइटेडका पूर्व मिडफिल्डर एण्डर हरेराले प्रशिक्षक ओले गुनार सोल्सायरले क्लबलाई पुरानो लयमा फर्काउने बताएका छन् ।

यस सिजनको अन्त्यसगै क्लब छाडेका स्पेनिस मिडफिल्डर हरेराले आफुले फुटबलमा भेटेका व्यक्तिमध्ये सोल्सायर सबैभन्दा राम्रा व्यक्ति रहेको बताउँदै उनले क्लबलाई सफलता दिलाउनेमा विश्वस्त रहेको बताए।

‘म वास्तवमा सोल्सायरलाई विश्वास गर्छु । मैले फुटबलमा भेटाएको व्यक्तिमध्ये सोल्सायर सबैभन्दा राम्रो व्यक्ति हो । ड्रेसिङ रुममा सबैले उसलाई मन पराउछन् । सबैजना उसको लागि लड्न चाहन्छन् ।’ हरेराले भनेका छन्, ‘मेरो विचारमा सोल्सायर सही व्यक्ति हुन् किनभने ऊसँग राम्रा गुणहरु र ज्ञान छ ।’

युनाइटेडमा पाँच वर्ष बिताएका हरेराले सिजनको अन्त्यसगै क्लब छाडेका थिए । उनले युनाईटेडमा रहदा लुईस भान गाल र जोसे माउरिन्होको टिमबाट समेत खेलिसकेका थिए ।

यस्तै हरेराले युनाईटेडबाट खेल्ने आफ्नो सपना पुरा भएको बताए ।

‘इग्ल्यान्डको सबैभन्दा महान् र ठूलो क्लबबाट खेल्नु मेरो सपना थियो ।’ हरेराले थपे, ‘मैले केही ट्रफीहरु जितेको छु, तर त्यो लिगमा केही छ जुन म जित्न चाहन्थे ।’

हरेराले अर्को वर्ष लिगको उपाधि युनाईटेडले जित्न सक्ने समेत बताए ।

‘मलाई आशा छ । युनाईटेडले अर्काे वर्षको प्रिमियर लिग जित्छ तर क्लबले धेरै काम गर्नुपर्छ,' हरेराले भने ।’

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP