• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डोले युभेन्ट्स छाड्ने
खेलपाटी संवाददाता
शनिबार, वैशाख ७, २०७६ खेलपाटी संवाददाता
रोनाल्डोले युभेन्ट्स छाड्ने

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सम्झौता अवधि नसकिदै क्लब छाड्ने तयारी गरेका छन् ।

युभेन्ट्स च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएपछि रोनाल्डोले क्लब छाड्ने तयारी गरिरहेको इटालियन मिडियाहरुले जनाएको छ ।

इटालियन पत्रिका ला रिपब्लिकाले रोनाल्डो अर्को सिजन क्लबमा नरहने दाबी गरेको छ । क्लबलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन नसकेपछि रोनाल्डोले क्लब छाड्ने मनस्थिति बनाएको ला रिपब्लिकाले जनाएको छ । 

स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्ट्स पुगेका रोनाल्डोको क्लबसंगको सम्झौता सन् २०२२ सम्म रहेको छ ।  तर, निकै महत्वकाक्षी रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिदा निकै निराश रहेको पत्रिकाले उल्लेख गरेको छ । 

रियल मड्रिडलाई ४ पटक च्याम्पियन्स लिग जिताउन सफल रोनाल्डो युभेन्ट्सबाट नि च्याम्पियन्स लिग जित्न चाहन्थे । तर, डच क्लब आयाक्ससंग समग्रमा ३-२ ले पराजित हुँदै युभेन्ट्स बाहिरिएको थियो । 

च्याम्पियन्स लिगको बहिर्गमनसंगै रोनाल्डो युभेन्ट्सको वर्तमान टोलीसंग खेल्न इच्छुक नरहेको बताईएको छ ।  यस सिजन रोनाल्डोले युभेन्ट्सबाट सिरी ए को उपाधि भने जित्ने छन् ।  युभेन्ट्स सिरी 'ए' को उपाधिबाट एक जितले पछि रहेको छ । 

यस्तै इटालियन पत्रिका गजेट्टा डेल्लो स्पोर्ट्सले रोनाल्डोले क्लबसंग सन् २०१९/२० सम्मको सम्झौता गरेको जनाएको छ ।रोनाल्डोले च्याम्पियन्स लिग जित्ने संभावनालाई मध्ये नजर गरेर उक्त समयसम्मको सम्झौता गरेको पत्रिकाले जनाएको छ । यस्तै पत्रिकाले च्याम्पियन्स लिग जित्ने सम्भावना सकिएसंगै रोनाल्डो क्लबमा थप समय नबस्ने समचार लेखेको छ । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP