• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
चेन्नईयिनविरुद्ध अंक जोड्ने मनाङको लक्ष्य
खेलपाटी संवाददाता
बुधबार, वैशाख ४, २०७६ खेलपाटी संवाददाता
चेन्नईयिनविरुद्ध अंक जोड्ने मनाङको लक्ष्य

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग विजेता सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले बुधबार (भोलि) एएफसी कपको दोस्रो खेलमा भारतीय क्लब चेन्नईयिनको सामना गर्दैछ ।

भारतको अहमदाबादस्थित एरेना रंगशालामा मनाङले घरेलु टोली चेन्नईयिनसंग प्रतिस्पर्धा गर्नेछ । समूह 'इ' मा रहेको मनाङ र चेन्नईयिनबीचको खेल नेपाली समय अनुसार ७:४५ मा सुरु हुनेछ ।

एएफसी कपको पहिलो खेलमा पराजित मनाङ घरेलु टोलीविरुद्ध पहिलो अंक जोड्ने योजनासहित मैदान उत्रने छन् ।  एएफसी कपको समूह चरण पार गर्ने लक्ष्य बनाएको मनाङलाई यस खेल निकै महत्वपूर्ण पनि रहेको छ ।

पहिलो खेलमा बंगलादेशी लिग च्याम्पियन ढाका अबहानी लिमिटेड १-० गोल अन्तरले पराजित मनाङलाई दोस्रो चरणको आशा जीवित बनाउन चेन्नईयिनविरुद्ध अंक जोड्दै पर्ने आवश्यकता रहेको छ ।

'चेन्नईयिनसंग हामीलाई जितको विकल्प छैन,' चेन्नई जानुअघि मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले खेलपाटीसंग भने, 'हामी जित्न कै लागि खेल्छौ । नयाँ वर्षको सुरुवात हामी जितबाट गर्नेछौं ।' 

तर, घरेलु तथा भारतीय सुपर लिग क्लब चेन्नईयिनविरुद्ध मनाङलाई जित निकाल्न सहज भने छैन । किनकि चेन्नईयिन भारतीय सुपर लिगमा दुई पटकको च्याम्पियन क्लब हो ।

चेन्नईयिनसंग गोलकिपरमा करन्जित सिंह, डिफेन्डरमा ब्राजिलका खेलाडी मेलसन अल्भेस, एलि सविया, अष्ट्रेलियाका क्रिस हेर्ड जस्ता खेलाडीको साथ रहेको छ ।

यस्तै भारतीय राष्ट्रिय टिमबाट खेलिसकेको जेजे लाल्पेखुलुवा, सिके भीनिथ जस्ता खेलाडीको साथ रहेको छ । चेन्नईयिनले पहिलो खेलमा भारतीकै आई लिग विजेता मिर्नेभा पंञ्जाबसँग गोलरहित बराबरी खेलेको थियो । 

तर, मनाङका कप्तान तथा डिफेन्डर विराज महर्जनले चेन्नईयिनसंग अंक खोस्ने लक्ष्यसहित नै मैदान उत्रने बताए ।

'चेन्नईयिनको खेल हेरेका छौं  । खेलाडीहरु सबै फ्रेस भएका छन् । शारीरिक र मानशिक रुपमा खेल्न तयार छौं,' कप्तान महर्जनले भने, 'हामी जित कै लागी खेल्छौ ।'

होम एण्ड अवेको आधारमा हुने समूह चरणको विजेता टोलीले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन् । त्यसका लागि मनाङलाई अबको खेलमा अंक जोड्नै पर्ने बाध्यता समेत रहेको छ ।

प्ले अफमा समूह 'इ' को विजेतासहित समूह 'डी', 'आइ' र आसियान क्षेत्रको विजेताले खेल्नेछ ।

एएफसी कप : मनाङको प्रतिद्वन्दी र खेल तालिका

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP