• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
'अवसरलाई सहि साबित गर्नु चुनौती छ'
खेलपाटी संवाददाता
शुक्रबार, चैत २२, २०७५ खेलपाटी संवाददाता
'अवसरलाई सहि साबित गर्नु चुनौती छ'

एजेन्सी । दिल्ली क्यापिटल्सबाट इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलिरहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाएको अवसरलाई सहि साबित गर्न आफुलाई चुनौती रहेको बताएका छन् ।

भारतको चर्चित पत्रिका इण्डियन एक्प्रेससंग कुरा गर्दै अहिले प्राप्त अवसरलाई सहि साबित गर्नु नै मुख्य चुनौती भएको बताए ।

'मेरो सबैभन्दा ठुलो चुनौती भनेको मैले पाएको अवसरलाई यो बर्ष पनि साबित गर्नु हो । यहाँ धेरै चुनौतीहरु छन् र मैले त्यसलाई पुरा गर्दै आएको छु,' सन्दीपले भने, 'मलाई अघिल्लो सिजनको तीन खेलबाट सबैले नियाल्नु भएको छ र यो बर्ष पनि केहि खेल खेलीसकेको छु । त्यसैले सबै टिमहरु हामीसंग खेल्न आउँदा म माथि तयारी गरेर आउनु हुन्छ ।' 

गत सिजनको आईपीएलबाट टी-ट्वान्टी क्रिकेटमा डेब्यु गरेका सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली हुन् । जारि सिजनमा एसोसिएट राष्ट्रका खेल्ने एक्लो खेलाडी समेत हुन् ।

दिल्लीबाट उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपले विभिन्न राष्ट्रका ठुला ठुला टी-ट्वान्टी लिगमा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन् । सन्दीप एक वर्ष भित्र धेरै विदेशी फ्रेन्चाईज टी-ट्वान्टी लिग खेल्ने पहिलो नेपाली समेत हुन् ।

अस्ट्रेलियाको बिग बास र पाकिस्तानको सुपर लिगमा समान ११/११ विकेट हात परेका सन्दीपले वेष्ट इण्डिजको क्यारिबिएन प्रिमियर लिगमा ७ विकेट हात पर्दा विश्वका उत्कृष्ट स्पिनरको रुपमा आफुलाई उभ्याउन सफल भएका थिए ।

जारी सिजनमा सन्दीपले ३ खेल मात्र खेल्ने अवसर पाएका छन् ।  सन्दीपले खेलेको सबै खेलमा विकेट लिएका छन् । तर, सन्दीपले यस प्रदर्शनलाई निरन्तरता दिदै आफुलाई थप साबित गर्ने बताए ।

'सबै टिमले मलाई पछ्याई रहेका छन् । तर, मेरो लागि यो अवसर हो । आउदो चुनौतीमा मैले आफुलाई साबित गर्न सक्छु,' सन्दीपले भने ।

यस्तै सन्दीपले पावर प्लेमा बालिङ गर्दा आफुले धेरै किसिमको बलिङ गर्ने गरेको बताए ।

'म पावर प्लेमा जति सक्दो चाडै आफ्नो ओभर सक्ने प्रयास गर्छु र सबै बलमा भेरिएसन ल्याउने कोसिस गर्छु,' सन्दीपले थपे, 'सबै बल फरक फरक हुनु पर्छ ।'

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
आसिफले जनकपुरबाटै खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP