• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कोहलीको बैंगलोरकाे फराकिलो हार
खेलपाटी संवाददाता
सोमबार, चैत १८, २०७५ खेलपाटी संवाददाता
कोहलीको बैंगलोरकाे फराकिलो हार

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराईजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई फराकिलो अन्तरले पराजित गरेको हो । आईतबार भएको खेलमा हैदरावादले बैंग्लोरलाई १ सय १८ रनले हराएको हो ।

२ सय ३२ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९ दशमलव १ ओभरमा अलआउट हुदै १ सय १३ रन मात्र बनाउन सक्यो । कोलिन डि ग्रान्डहोमले ३७ रन जोड्नु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।

ओपनर पार्थिव पटेल ११ रनमा आउट भएको खेलमा ६ ब्याट्सम्यानले दोहोरो स्कोर छुन सकेनन् । कप्तान विराट कोहली ३ रनमा आउट भए । एबीडी भिलियर्स १ रनमा पोविलियन फर्किएका थिए ।

हैदरावादका मोहमद नाबीले ४ तथा सन्दिप शर्माले ३ विकेट लिए ।

यसअघि हैदरावादस्थित राजिब गान्धी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा २ विकेट गुमाएर २३१ रन बनायो ।

हैदरावादको फराकिलो स्कोरमा जोनी बेष्ट्रो र डेभिड वार्नरले शतकीय इनिङस खेले । पहिलो विकेटको लागि बेष्ट्रो र वार्नरले १ सय ८५ रनको साझेदारी गरेपछि हैदरावादले विशाल लक्ष्य खडा गरेको थियाे । उक्त साझेदारी आईपीएल इतिहासकै ठुलो स्कोरको साझेदारी हो ।

बेष्ट्रोले १२ चौका र ७ छक्काको मद्दतले ५६ बलमा १ सय १४ रन बनाउँदा वार्नरले ५ चौका र ५ छक्काको मद्दतले १०० रनमा अविजित रहे ।

बैंगलोरका लागि युजभेन्द्र चाहालले एक विकेट लिए ।

हारले कप्तान कोहलीमाथि दबाब थपिएको छ । सुरुवातै तीनै खेलमा टिमले लज्जास्पद हार ब्यहोरेको छ । तालिकाको पुछारमा रहेको बैंग्लोरले अंक जोड्न सकेको छैन । शीर्ष स्थानको हैदरावादले ४ अंक जोडेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP