• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कोट्लामा रसेलविरुद्ध सन्दीप प्रयोग होलान् ?
खेलपाटी संवाददाता
शनिबार, चैत १६, २०७५ खेलपाटी संवाददाता
कोट्लामा रसेलविरुद्ध सन्दीप प्रयोग होलान् ?

काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्ली क्यपिटल्सले आफ्नो तेस्रो खेल खेल्दैछ ।

दिल्लीस्थित फिरोज कोट्ला स्टेडियममा दिल्लीले कोलकत्ता नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार राती ८:१५ मा सुरु हुनेछ ।

सन्दीप बिनाको दिल्लीले दुई खेलमा एक जित र एक हार व्यहोरेको छ । कोलकत्ता भने दुवै खेलमा अपराजित रहेको छ ।

यस्तोमा कोलकत्ताले अपराजित यात्रालाई निरन्तरता दिने कोशिस गर्नेछ । दिल्ली भने दोस्रो जितको खोजीमा हुनेछ ।

यस्तोमा दिल्लीलाई कोलकत्ताका आन्द्रे रसेलको भयावह रहेको छ । किनकी रसेल कठिन स्थितिमा पनि एक्लैले खेल जिताउन सक्छन् ।  यस सिजनमा रसेलले बिष्फोटक ब्याटिङ गर्दै आफुलाई प्रमाणित समेत गरिसकेका छन् ।

पहिलो खेलमा रसेलले सनराईजर्स हैदरवादविरुद्ध अविजित रहँदै १९ बलमा ४९ रन तथा दोस्रो खेलमा किङ्स इलाभेन पन्जाबविरुद्ध १७ बलमा ४८ रन बनाउदै कोलकत्तालाई जित दिलाएका थिए ।

तर, रसेलको कमजोरी भनेको स्पिन बलिङमा रहेको छ । पछिल्ला खेल हेर्दा रसेल फास्ट बललाई सजिलै बाउन्ड्रीतर्फ पठाउने गरेका छन् । यो सिजन उनले फास्ट बलमा १० छक्का र ५ चौका प्रहार गरेका छन् । स्पिन बलिङमा मात्र १ छक्का प्रहार गरेका छन् ।

दिल्लीको घरेलु मैदान कोट्लामा स्पिन बलरलाई मद्दत मिल्ने पिच रहेको छ । र, दिल्लीसंग स्पिन बलिङमा थुप्रै बिकल्प रहेको छ । तर, दुर्भाग्यको कुरा दुई खेल सकिदा खेलमा दिल्लीका कुनै पनि स्पिनरले राम्रो खेल पस्कन सकेका छैनन् ।

यस्तो अवस्थामा अघिल्ला दुई खेल गुमाएका नेपाली स्पिनर सन्दीपले मौका पाउने सम्भावना रहेको छ । कोलकत्ताविरुद्ध दिल्लीको लागि सन्दीप वैकल्पिक स्पिनर बन्न सक्ने छन् ।

सन्दीपले कोलकत्ताका रसेलविरुद्ध उत्कृष्ट बलिङ गर्न सक्ने छन् । तर, तथ्यांक हेर्दा रसेलविरुद्ध दिल्लीका स्पिनर अमित मिश्राको प्रदर्शन उच्च छ । 

सन्दीपले घरेलु मैदान कोट्लामा आफुलाई प्रमाणित समेत गर्दै आएका छन् । सन्दीपले अघिल्लो सिजन कोट्ला मैदानमा नै ३ खेल खेल्दै ५ विकेट हात पारेका थिए ।

अघिल्ला दुई खेलमा सन्दीप दिल्लीको टिममा नपर्दा क्रिकेट पण्डितहरुले आश्चर्य व्यक्त गरेका थिए । तर, दिल्लीका प्रशिक्षक रिक्की पोन्डीङले सन्दीपलाई समय आएपछी प्रयोग गर्ने बताएका थिए । त्यसैले, सन्दीप रसेलको लागि प्रयोग हुन सक्ने छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP