• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अभिषेकको ह्याट्रिकमा नेपालकाे सानदार जित
खेलपाटी संवाददाता
आइतबार, फागुन १२, २०७५ खेलपाटी संवाददाता
अभिषेकको ह्याट्रिकमा नेपालकाे सानदार जित

काठमाडौं । अभिषेक रिजालले ह्याट्रिकमा नेपालको प्रतिनिधित्व गरेको एन्फाको यू–२१ टिमले डा ता आओ अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा सानदान जित निकालेको छ ।

एलएनआईपीई रंगशालामा भएको तेस्रो खेलमा एन्फाकाे यू–२१ टिमले मनिपुरलाई ३–१ गोल अन्तरले पराजित गर्याे । नेपाली टिमको दोस्रो जितमा फेरि एक पटक म्यान अफ दि म्याच अभिषेक रिजाल नायक रहे । अघिल्लो खेलमा त्रिपुराबिरुद्ध ४ गोल गरेको उनले मनिपुरबिरुद्ध पनि ह्याट्रिक पुरा गरे ।

योसँगै उनको प्रतियोगितामा ७ गोल भएको छ । मनिपुरबिरुद्ध नेपालले सुरुवातबाट खेलमा पकड बनायो । खेलको १९ मिनेटमा पहिलो गोल गर्याे । अनिल महर्जनले मिलाएको बलमा अभिषेकले गोल गरेका थिए ।

यस्तै, खेलको दोस्रो गोल ३० औँ मिनेटमा सम्भव भयो । एरिक विष्टले मिलाएको बलमा अभिषेकले हेडिङ गोल गरे । अभिषेकले खेलको ८२ मिनेटमा ह्याट्रिक पुरा गरे । धिरज श्रेष्ठलाई मनिपुरका खेलाडिले फल गरेपछि पाएको पेनाल्टीमा उनले गोल गरे ।

प्रतियागितामा नेपालको ३ खेलबाट ६ अंक भएको छ । नेपाल आफ्नो पहिलो खेलमा मेघालयसंग ३–२ ले पराजित भएको थियो । दोस्रो खेलमा भारतको त्रिपुरा क्लबलाई ६–० ले गरेको थियो । साे खेलमा समेत अभिषेक रिजाल ह्याट्रिक गर्न सफल भएका थिए ।

समुह चरणको खेलमा अव नेपालले नागल्याण्ड र मिजोरामसंग प्रतिस्पर्धा गर्न बाँकी रहेको छ । भोली ( आइतबार) नेपालले मिजोरामको सामना गर्नेछ । समुहको शिर्ष दुई टिम दोस्रो चरण प्रवेश गर्नेछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP