• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
हर्नान्डेजले गरे हातले गोल, वेष्ट ह्यामको सहज जित
खेलपाटी संवाददाता
शनिबार, फागुन ११, २०७५ खेलपाटी संवाददाता
हर्नान्डेजले गरे हातले गोल, वेष्ट ह्यामको सहज जित

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलको लण्डन डर्बीमा वेष्ट ह्याम युनाइटेडले सहज जित निकालेको छ  । शुक्रबार राति भएको खेलमा वेष्ट ह्यामले फुलहमलाई ३-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा वेष्ट ह्यामलाई जित दिलाउन जाभियर हर्नान्डेज, इसा डिओप र मिचाइल एन्टोनियोले एक एक गोल गरे । फुलहमका रायन बाबेलले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता फुलहमले बनाएको थियो । खेलको तेस्रो मिनेटमा बाबेलले गोल गर्दै फुलहमलाई सुरुवाती अग्रता दिलाएका थिए । 

खेलको २९ औं मिनेटमा हर्नान्डेजले गोल गर्दै वेष्ट ह्यामलाई खेलमा फर्काए । तर, हर्नान्डेजको गोल भने विवादित बन्यो ।

हर्नान्डेजले हातको सहायताले गोल गरेका थिए । उनले हेड गोल गर्ने क्रममा बाँया हातको सहायताले गोल गरेका थिए । योसंगै हर्नान्डेजले प्रिमियर लिगमा आफ्नो ५० औं गोल पुरा गरे ।

But the Hammers were soon level thanks to Hernandez, who equalised in controversial circumstances from close range

यस्तै खेलको ४० औं मिनेटमा डिओपले गोल गर्दा वेष्ट ह्यामको अग्रता २-१ को बनायो  । त्यसपछि खेलको इन्जुरी समयमा एन्टोनियोले गोल गर्दै वेष्ट ह्यामलाई ३-१ को जित दिलाए ।

जितसंगै वेष्ट ह्यामले २७ खेलबाट ३७ अंक जोडेको छ । वेष्ट ह्याम लिगको नवौं स्थानमा छ । फुलहम १७ अंक जोडेर पुछारबाट दोस्रोमा छ ।

Fulham's Joe Bryan (left) and Ryan Sessegnon — who assisted the goal — joined Babel to celebrate after Fulham went ahead

यस्तै अर्को खेलमा वाट्फोर्डले कार्डिफ सिटीलाई ५-१ गोल अन्तरले हराएको छ । वाट्फोर्डको जितमा जेरार्ड डेउलोफेउले ह्याट्रिक गरे । ट्रोय डिनीको नाममा २ गोल रह्यो । कार्डिफका सोल बाम्बाले एक गोल फर्काए ।

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP