सन्दीपबिना नै राजशाही च्याम्पियन
शुक्रबार, ०९ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली लेग स्पिनर सन्दीप लामिछानेसम्मिलित राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) को उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा चट्टोग्राम रोयल्सलाई ६३ पराजित गर्दै राजशाही च्याम्पियन बनेको हो।












-1773053712375.png&w=3840&q=75)

