सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

रुविनाको हजार रन पूरा

बिहिबार, ०८ माघ २०८२खेलपाटी संवाददाता
रुविनाको हजार रन पूरा
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली राष्ट्रिय टोलीको जर्सीमा अब्बल प्रदर्शन गर्दै आएकी रुविना क्षेत्री टी-२० आई क्रिकेटमा एक हजार रन पूरा गर्ने दोस्रो नेपाली महिला क्रिकेटर बनेकी छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न आईसीसी महिला टी–२० ग्लोबल क्वालिफायरअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा उनले हजार रनको कोशेढुंगा पार गरेकी हुन्। ३२ बल खेलेकी उनले ५ चौकासहित अविजित ३७ रन बनाएकी थिइन्।

मलेसियाको बायोमास ओभलमा सन् २००९ मा इरानविरुद्ध खेल्दै नेपालको जर्सीमा डेब्यु गरेकी उनले इन्दुपछि हजार रन पूरा गर्ने कीर्तिमान बनाएकी हुन्। इन्दुले गत वर्ष अक्टोबरमा मलेसियाविरुद्धको खेलमा यो उपलब्धि हासिल गरेकी थिइन्। उनले ७७औं खेलमा एक हजार रन पूरा गरेकी हुन्।

रुविनालाई यो उपलब्धि हासिल गर्न भने चार खेल बढी खेल्नुपर्‍यो। उनले ८१औं खेलमा एक शतक र एक अर्धशतकसहित एक हजार पाँच रन पुर्‍याएकी छन्।

नेपालका तर्फबाट पहिलो शतक प्रहार गर्ने कीर्तिमान भने उनको नाममा छ।

१३ फेब्रुअरी २०२४ मा मलेसियाको क्वालालम्पुरमा भएको एसीसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध २२७ रन बनाउने क्रममा उनले अविजित ११८ रनको इनिङ्स खेलेकी थिइन्। यद्यपि, बिहीबारको व्यक्तिगत उपलब्धिमा उनले कुनै खुसी साटिनन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य