नेपालले ऐतिहासिक टी ट्वान्टी सिरिज जितेको छ । तेस्रो तथा अन्तिम खेलमा युएईलाई हराउँदै नेपालले ऐतिहासिक सफलता हात पारेको हो । नेपालले प्राप्त गरेको सफलतालाई तस्विरमा हेर्नुस :

सिरिज विजेता नेपाली टिम ट्रफीकाे साथमा


प्लेयर अफ दी सिरिज जितेका अबिनास बाेहाेरा
म्यान अफ दी म्याच भएका करण केसी ।

टी ट्वान्टी सिरिज ट्रफी जितेका कप्तान पारस खड्का ।