• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
७०९ खेलपछि विश्राम लिन खोज्दै प्रशिक्षक फ्रांक
खेलपाटी संवाददाता
शनिबार, जेठ १८, २०८२ खेलपाटी संवाददाता
७०९ खेलपछि विश्राम लिन खोज्दै प्रशिक्षक फ्रांक

काठमाडौं। युरोपको मुख्य पुरुष फुटबल लिगमा सबैभन्दा लामो समयदेखि एउटै क्लबको मुख्य प्रशिक्षक रहेका फ्रांक श्मिटले आफ्नो उल्लेखनीय करिअरमा अर्को अध्याय थपेका छन्।

अब उनी भन्छन्– ‘म विश्राम चाहन्छु।’

सोमबारको अन्तिम मिनेटमा आएको गोलले श्मिटको टोली हाइडेनहाइमलाई पुनः बुन्डेसलिगामा कायम रह्यो। एल्भर्सबर्गविरुद्धको प्रमोसन–रिलेगेसन प्लेअफमा४–३ को समग्र जित दिलाउने निर्णायक गोललियो सिएन्जाले इन्जुरी समयमा गरे।

‘मैले आफ्नो सम्पूर्ण ऊर्जा यो टोलीलाई दिएका छु। अब म पूरै खाली छु,’ श्मिटले भने, ‘भोलि मलाई कसैले फोन गर्नु पर्दैन। म सम्पर्कमा रहने छैन, म कतै बाहिर जाँदैछु। नयाँ सिजनको तयारी गर्न ऊर्जा चाहिन्छ।’

सोमबारको यो खेललाई जर्मन समर्थकले‘एल डोर्फिको’ नाम दिएका थिए। यो भनेको ‘एल क्लासिको’ (बार्सिलोना र रियल मड्रिडबीचको प्रतिस्पर्धा) जस्तो है। जर्मन शब्द ‘डोर्फ’ भनेको गाउँको मिलन हो।

हाइडेनहाइम (झन्डै ५० हजार जनसंख्या भएको सहर) र एल्भर्सबर्ग (१३ हजार जनसंख्या मात्र) दुवै क्लब क्षेत्रीय लिगबाट माथि उक्लिएका टोली हुन्। हाइडेनहाइमको लागि यो एउटासाँघुरो जित थियो।

गत सिजन हाइडेनहाइमले बुन्डेसलिगामा आठौं स्थान हासिल गर्दै युरोपा कन्फरेन्स लिगमा स्थान बनाएको थियो। तर, यस सिजन थप खेलको चापले क्लबलाई दबाबमा पार्‍यो।

इन्जुरी समयमा ब्राजिलियन विंगर सिएन्जाले लेफ्ट विंगबाट दौडिँदै गोल गर्दा खेल हाइडेनहाइमको पक्षमा गएको थियो। त्यो गोलसँगै समर्थकबीच खुसीको माहोल छायो।

श्मिटले सेप्टेम्बर २००७ मा हाइडेनहाइमको प्रशिक्षकको रूपमा पहिलो पटक टोली सम्हालेका थिए। त्यो बेला उनले क्षेत्रीय कप खेलमा ओलिम्पिया लाउफहाइम रिजर्भ्सविरुद्ध टिम मैदान उतारेका थिए।

त्यस समयडेभिड बेकहमले लस एन्जलस ग्यालेक्सीबाट डेब्यू गर्दै थिए।एलेक्स फर्गुसनको म्यानचेस्टर युनाइटेड इङ्ल्यान्डमा सबैभन्दा बलियो टिम थियो।

क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीले बलोन डि’ओर जित्न बाँकी नै थियो। अहिले यी दुई खेलाडीसँग १३ बलोन डि’ओर छन्। श्मिटको हाइडेनहाइममा यो १८ वर्ष लामो यात्रालेपेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीमा ९ वर्ष वाडिएगो सिमिओनेको एट्लेटिको मड्रिडमा १३ वर्षको कार्यकाल पनि छोटो देखिन्छ।

यद्यपि, उनीएलेक्स फर्गुसन (२६ वर्ष युनाइटेड) र आर्सेन वेङ्गर (२२ वर्ष आर्सनल)को स्तरमा भने अझै पुगिसकेका छैनन्। ७०९ खेलमा हाइडेनहाइमलाई नेतृत्व दिइसकेका श्मिटले यो सानो सहरको क्लबलाई क्षेत्रीय लिगबाट उठाउँदै बुन्डेसालिगा बायर्न म्युनिखजस्ता क्लबसँग प्रतिस्पर्धा गर्ने स्तरसम्म ल्याए। अहिलेको उचाइमा हाइडेनहाइमले युरोपा कन्फरेन्स लिगमा चेल्सीसँग प्रतिस्पर्धासमेत गरेको छ।

सानो सहर र सीमित स्रोतसाधन भएको क्लबका लागि हाइडेनहाइम एउटा प्रेरणादायी उदाहरण बनिरहेको छ। यो कुरा श्मिटको निरन्तरता र प्रतिबद्धताको नतिजा हो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिवंगत छोरी साना सम्झिएर भावुक बने एनरिके
दिवंगत छोरी साना सम्झिएर भावुक बने एनरिके
दोहोरो च्याम्पियन्स लिग र ‘ट्रेबल’ जित्ने प्रशिक्षक एनरिके
दोहोरो च्याम्पियन्स लिग र ‘ट्रेबल’ जित्ने प्रशिक्षक एनरिके
सुपर कपको फाइनलमा पिएसजी र टोटनह्याम भिड्ने
सुपर कपको फाइनलमा पिएसजी र टोटनह्याम भिड्ने
मेसीले लयमा फर्काएको मियामी
मेसीले लयमा फर्काएको मियामी
एमबाप्पेको सन्देश– बधाई छ पिएसजी !
एमबाप्पेको सन्देश– बधाई छ पिएसजी !
पिएसजीको लामो प्रतीक्षा समाप्त
पिएसजीको लामो प्रतीक्षा समाप्त
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
महामञ्जुश्री कप बास्केटबलमा विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन
महामञ्जुश्री कप बास्केटबलमा विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन
हिमेशको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक
हिमेशको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक
दिवंगत छोरी साना सम्झिएर भावुक बने एनरिके
दिवंगत छोरी साना सम्झिएर भावुक बने एनरिके
१०औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई
१०औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई
दोहोरो च्याम्पियन्स लिग र ‘ट्रेबल’ जित्ने प्रशिक्षक एनरिके
दोहोरो च्याम्पियन्स लिग र ‘ट्रेबल’ जित्ने प्रशिक्षक एनरिके
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP