• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ग्वार्डिओलाको ‘स्वर्णयुग’ अन्त्य भएको हो?
खेलपाटी संवाददाता
आइतबार, कात्तिक २५, २०८१ खेलपाटी संवाददाता
ग्वार्डिओलाको ‘स्वर्णयुग’ अन्त्य भएको हो?

काठमाडौं। पेप ग्वार्डिओलाको प्रशिक्षणमा म्यानचेस्टर सिटीले कहिल्यै यस्तो खराब प्रदर्शन गरेको थिएन। तर, सिटीले यसपल्ट सबै प्रतियोगितामा लगातार चौथो हार बेहोरेको छ। यो हारको शृंखला शनिबार पनि कायम रह्यो।

इङ्लिस प्रिमियर लिगअन्तर्गत ब्राइटनविरुद्धको खेलमा सिटी २–१ ले पराजित हुन पुग्यो। यो हारसँगै लिभरपुलभन्दा पाँच अंकले पछाडि परेपछि डिफेन्डिङ च्याम्पियनमाथि संकटको बादल मडारिरहेको देखिन्छ। 

दोस्रो स्थानमा रहेको सिटीले सन् २००६ पछि लगातार चार खेलमा हार बेहोर्नु परेको हो। ग्वार्डिओलालाई विश्वको उत्कृष्ट प्रशिक्षक मानिन्छ। सन् २००७ मा उनले प्रशिक्षण करियर सुरु गरेका हुन्। तर, आफ्नो उत्कृष्ट करिअरमा यसअघि उनले कहीँ पनि लगातार चार खेलमा हार बेहोर्न परेको थिएन।

उनको सबैभन्दा खराब नतिजा भनेकै २०१४/२०१५ सिजनमा हो। उक्त सिजन उनको प्रशिक्षणमा रहेको बायर्न म्युनिख जर्मन कपमा पेनाल्टी सुटआउटमा पराजित भयो। त्यसपछि बायर्नले बुन्डेसा लिगमा लगातार दुई खेलमा पराजय बेहोरेको थियो। त्यसैले शनिबारको खेलपछि सिटीलाई अभूतपूर्व चार प्रिमियर लिग उपाधि दिलाएका प्रशिक्षक ग्वार्डिओलालाई सोधियो, ‘के तपाईंको स्वर्णयुग अन्त्य भएको हो।’ उनले जवाफभन्दा उल्टै प्रश्न गरे।

सोधे,‘समर्थकले यही चाहन्छन्, हैन र? यो सामान्य कुरा हो। हामीले धेरै जित्यौं।’ यस वर्षको बालोन डी’ओर विजेता तथा स्टार सेन्टर मिडफिल्डर रोड्री एसीएल चोटका कारण मैदान बाहिर छन्। ग्वार्डिओलासँग रुबेन डायस, जोन स्टोन्स, म्यानुएल अकान्जी र नाथन एके जस्ता उत्कृष्ट चार सेन्टर ब्याक पनि उपलब्ध थिएनन्। ‘प्लेमेकर’ केभिन डे ब्रुएना चोटबाट फर्किएका छन् तर फिट छैनन्।

ब्राइटनविरुद्धको खेलमा सिटी पहिलो हाफमा हावी थियो। एर्लिङ हालान्डले गोल गरे। शीर्ष गोलकर्ताको सूचीमा रहेका उनको यो १२औं गोल हो।

तर, मंगलबार च्याम्पियन्स लिगमा स्पोर्टिङमा ४–१ ले हारे सिटीले दोस्रो हाफमा आफ्नो स्तर कायम राख्न सकेन। ७८औं मिनेटमा जोआओ पेड्रोको गोलमार्फत ब्राइटन खेलमा फर्कियो। यही खेलमार्फत प्रिमियर लिग डेब्यू गरेका म्याट ओ’रिलीले ८३औं मिनेटमा गोल गरे र आफ्नो टोलीलाई जित दिलाए।

सिटीको हारको दौड गत हप्ता इङ्लिस लिग कपबाट सुरु भएको हो। टोटनह्यामविरुद्धको खेलमा सिटी २–१ ले पराजित भएको थियो। त्यसपछि सिटी बोर्नेमाउथसँग पनि सोही स्कोरले पराजित हुनपुग्यो। यो लिगमा सिटीको ११ महिनापछि पहिलो हार थियो।

तर, ग्वार्डिओला यो हारबारे सरल जवाफ दिन्छन्। खेल बढ्नु र अझ कम समयमै खेल्नुपर्दा खेलाडीले धेरै चोट बोक्न पुगेको कारण सिटी राम्रो लयमा नदेखिएको उनी तर्क गर्छन्।

‘चोटसँग लडिरहेको हामीले तीन/चार दिनको ग्यापमा खेल खेलिरहेका छौं। यसरी हामी खेल्न सक्दैनौं। म चोटिल खेलाडीलाई टिममा फिर्ता ल्याउन चाहन्छु,’ उनी भन्छन्। सिटीको अर्को खेल अन्तर्राष्ट्रिय ब्रेकपछि लिगमा टोटनह्यामसँग घरेलु मैदानमा हुनेछ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
बार्सिलोनाको उपाधि उत्सव खल्लो
बार्सिलोनाको उपाधि उत्सव खल्लो
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
‘पार्टनर इन द म्याच’
‘पार्टनर इन द म्याच’
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP