बागमतीको पुनरागमन जित
आइतबार, असार १०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। बागमती प्रदेशले प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगितमा उत्कृष्ट पुनरागमन गर्दै विजयी सुरुआत गरेको छ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार सम्पन्न पुरुषतर्फको खेलमा बागमतीले मधेश प्रदेशलाई ३–१ को सेटमा पाखा लगाएको हो।
पहिलो सेट २५–२३ ले गुमाएको बागमतीले त्यसपछिका तीन सेट १७–२५, २२–२५ र १७–२५ ले आफ्नो पक्षमा पार्यो।














-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)