मंगलबार, २९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Bhat Bhateni Supermarket Ad

'थ्री एक्स थ्री' बास्केटबल सुरु

शनिबार, २६ फाल्गुण २०८०खेलपाटी संवाददाता
'थ्री एक्स थ्री' बास्केटबल सुरु
mustang rice ad

काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री एक्स थ्री नेपाल बास्केटबलको संयुक्त आयोजनामा थ्री एक्स थ्री बास्केबटल प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको सेमी कभर्डहलमा सुरु भएको छ ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । पुरुषमा ३२ तथा महिलामा ८ गरी ४० टिमको सहभागिता रहेको आयोजक मध्येको एक थ्री एक्स थ्री नेपाल बास्केटबलका संयोजक शरद विष्टले जनाएका छन् ।

पुरुषमा विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । पुरुष-महिलातमा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनेलाई जनही १५–१५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

पहिलो दिन पुरुषमा हाउन्ड्स ‘ए’ ले नेपाल आर्मी ‘सी’ लाई २१–१४, रोयल्स ‘ए’ ले इन्डिपेन्डेन्ट बंगलादेश युनिभर्सिटी ‘बी’ लाई १८–१७, आर्मी ‘ए’ ले टाइम्स ‘सी’ लाई २१–१७, बंगलादेश नेभीले नखिपोट ‘बी’ लाई २२–८, हाउन्ड्स ‘ए’ ले रोयल्स ‘ए’ लाई २१–९, आर्मी ‘सी’ ले इन्डिपेन्डेन्ट बंगलादेशलाई २१–१०, बंगलादेश नेभीले टाइम्स ‘सी’ लाई २१–६, आर्मी ‘ए’ ले नखिपोट ‘बी’ लाई २२–९ ले हराए  । 

विराटनगर बास्केटबल एकेडेमीले रोयल्स ‘बी’ लाई २१–५, कीर्तिपुरले टाइम आउट ‘बी’ लाई २२–१२, हाउन्ड्स ‘बी’ ले टाइम्स ‘बी’ लाई २१–१०, ललितपुर ‘ए’ ले सुदूरपश्चिम प्रदेशलाई २२–१३, टाइम आउट ‘बी’ ले रोयल्स ‘बी’ लाई २१–१३, टाइम्स ‘बी’ ललितपुर ‘ए’ लाई २१–१७ र सुदूरपश्चिमले हाउन्ड्स ‘बी’ लाई २१–१३ ले पराजित गरे ।

महिलामा ललितपुर ‘ए’ ले कीर्तिपुर ‘बी’ लाई १७–६, पोशिलो नेपालले टिम मंगोलियनलाई २१–६, कीर्तिपुर ‘ए’ ले ललितपुर ‘बी’ लाई १७–१२, आईआईएमएसले आईएसए नेपाललाई २१–७, टाइम्स ‘ए’ ले बीएमकेलाई २१–१३, शंखरदेव ‘बी’ ले प्रभावलाई २१–१० र बोर्न टु हुपले नखिपोट ‘ए’ लाई २१–९ ले हराएका छन् ।

प्रतियोगितालाई किट पार्टनरको रुपमा लिनिङले सहयोग गरेको छ । 
 

LiNing Ad
#थ्री एक्स थ्री

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
राजपुरको लगातार दोस्रो

राजपुरको लगातार दोस्रो

अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार

जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार

नेपालले श्रीलंका ‘ए’ टिमसँग अभ्यास खेल खेल्ने

नेपालले श्रीलंका ‘ए’ टिमसँग अभ्यास खेल खेल्ने

रतुवामाईमा खुला नकआउट टी-२० क्रिकेट हुँदै

रतुवामाईमा खुला नकआउट टी-२० क्रिकेट हुँदै

निरजको कसिलो बलिङसँगै सत्यवती पराजित

निरजको कसिलो बलिङसँगै सत्यवती पराजित

रोनाल्डोको गोल व्यर्थ, अल–हिलालसँग नासरको ठूलो हार

रोनाल्डोको गोल व्यर्थ, अल–हिलालसँग नासरको ठूलो हार

एफए कपको चौथो चरणमा पुग्यो लिभरपुल

एफए कपको चौथो चरणमा पुग्यो लिभरपुल