बिहिबार, ०१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

मुख्यमन्त्री कप भलिबलः पुलिस र गण्डकीको जित

मंगलबार, १६ माघ २०८०खेलपाटी संवाददाता
मुख्यमन्त्री कप भलिबलः पुलिस र गण्डकीको जित
mustang rice ad

काठमाडौं । सुदूरपश्चिम मुख्यमत्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्बल, गण्डकी प्रदेशले जति निकालेका छन् । 

मंगलबार भएको पहिलो खेलमा नेपाल पृुलिस क्लबले बागमती प्रदेशलाई सोझो सेटमा हराएको हो । महेन्द्रनगरमा पहिलो सेट २५–१४ मा जितेको पुलिसले दोस्रो सेट २५–१० र तेस्रो सेट २५–१५ जित्न सफल भएको हो । 

त्यस्तै दोस्रो खेमला गण्डकी सुदूरपश्चिम प्रदेशलाई ३–१ सेटले हराएको छ । पहिलो सेटमा सुदूरपश्चिमले २५–२२ मा जित निकाल्दा बाँकी सेटमा भने कमजोर बन्यो । 

दोस्रो सेटमा २५–२१ को जित निकालेको गण्डकीले तेस्रो सेटमा २५–१९ र चौथो सेटमा २५–२० को जित निकालेको हो । 

मंगलबार नै भएको लुम्बिनी प्रदेशले कोशी प्रदेशमाथि जित निकाल्न सफल भएको छ । 

आजनै भएको अन्तिम खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशमाथि जित निकालेको छ । 
 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

आर्मीसँग हार्‍यो एपीएफ

आर्मीसँग हार्‍यो एपीएफ

Bajaj Pulsar Motorcycle Ad
अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित

राजको गोलसँगै लालिगुराँसको विजयी सुरुआत

राजको गोलसँगै लालिगुराँसको विजयी सुरुआत

सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

सातदोबाटो  र संकटाको बराबरी सुरुआत

सातदोबाटो र संकटाको बराबरी सुरुआत

भारतमा टी–२० विश्वकपका खेल नखेल्ने अडानमा अडिग बंगलादेश

भारतमा टी–२० विश्वकपका खेल नखेल्ने अडानमा अडिग बंगलादेश

धुवाँले रोकिएको खेलमा बायर्नको पुनरागमन जित

धुवाँले रोकिएको खेलमा बायर्नको पुनरागमन जित