• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
शिवसताक्षीमा नगरस्तरीय भेट्रान कपको तयारी
खेलपाटी संवाददाता
आइतबार, भदौ ३१, २०८० खेलपाटी संवाददाता
शिवसताक्षीमा नगरस्तरीय भेट्रान कपको तयारी

शिवसताक्षी । झापाले नेपाली फुटबलमा राम्रा खेलाडी जन्माएको छ । फुटबल खेलमा झापालीको क्रेज पनि राम्रो छ ।

झापा गोल्डकप, भद्रपुर झापा गोल्डकप, सताक्षी गोल्डकप जस्ता प्रतिष्ठित गोल्डकपहरु पनि झापामा हुने गरेको छ ।

जहाँ दर्शकको उपस्थितिले नै पुष्टि गर्छ झापामा फुटबल प्रेमी कति छन् भनेर । हिउँदमा गोल्डकपमा रमाउँछ, झापा ।

बर्खामा पनि विभिन्न स्तरका प्रतियोगिता भइरहेका हुन्छन् । जसमा पनि दर्शकको राम्रो सहभागिता रहन्छ ।

झापामा फुटबल प्रतियोगिता युवाका लागि मात्र हुँदैन भेट्रानका लागि पनि आयोजना हुन्छ । जसले नियमित खेल जीवनबाट टाढा रहेका भेट्रान खेलाडीलाई पुनः खेलमैदान फर्काउँछ । भेट्रानहरुलाई खेल मैदानमा पुनः फर्काउनका लागि शिवसताक्षी नगरपालिका ३ को भेट्रान क्लबले नगरस्तरीय भेट्रान फुटबल प्रतियोगिता गर्ने भएको छ ।

दसैँको अवसर पारेर शिवसताक्षी ३ स्थित पाराबारीमा फुटबल प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष मनकुमार लिम्बु ताराले जानकारी दिए । दसैँको अवसरमा असोज २४ देखि ७ दिनसम्म हुने प्रतियोगिताको तयारी तीव्र पारिएको उनले बताए ।

 ‘भेट्रानलाई मैदानमा उतार्ने हाम्रो योजना छ । तयारी तीव्र रूपमा गरिरहेका छौँ । सबैको साथ सहयोग आवश्यक छ,’ उनले भने, ‘हामी प्रतियोगिता भव्य गर्ने तयारीमा छौँ ।’ प्रतियोगिता शिवसताक्षी ३ स्थित भानु माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा मेचीनगर, भद्रपुर, बिर्तामोड, कन्काई, दमक नरपालिकाको भेट्रान टिम र आयोजकका दुई टिम मोरङको उर्लाबारीसहित ८ वटा टिमको सहभागिता रहने उनले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले नगद ३० हजा ट्रफी, मेडल  र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका लागि ४ लाख बजेट लाग्ने अनुमान गरिएको खेल संयोजक लासाङ दोर्जे तामाङले जानकारी दिए ।

शिवसताक्षी ३ का वडाध्यक्ष भाष्कर न्यापानेले प्रथम पुरस्कार वडा कार्यलयले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । यस्तै, दोस्रो पुरस्कार हाल वैदेशिक रोजगारमा रहेका स्थानीय समाजसेवी डम्बर पयाङगुले उपलब्ध गराउने आयोजकले जनाएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जयस्नु र अर्नवलाई स्वर्ण
जयस्नु र अर्नवलाई स्वर्ण
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP