जोकोभिचलाई कीर्तिमानी २३ औं ग्रान्डस्लाम
आइतबार, जेठ २८, २०८०खेलपाटी संवाददाता

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।
यससँगै जोकोभिचले कीर्तिमानी २३ औं ग्रान्डस्लाम उपाधि जितेका छन् ।
जोकोभिचले राफायल नाडालको नाममा रहेको २२ ग्रान्डस्लामको कीर्तिमान तोडेका हुन् ।
पेरिसमा आइतबार राती नर्वेका कास्पर रुडलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् ।
तेस्रो वरीयताका जोकोभिचले चौंथो वरीयताका रुडलाई ७-६(७-१), ६-३ र ७-५ ले पराजित गरे ।
जोकोभिकले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन् ।
३६ वर्षीय जोकोभिच कम्तिमा तीन पटक मुख्य चार ग्रान्डस्लामको उपाधि जित्ने पहिलो खेलाडी समेत बनेका छन्।
महिलातर्फ पोल्याण्डकी विश्व नम्बर एक इगा स्वेटेकले उपाधि जितेकी छन् ।
जोकोभिचलाई कीर्तिमानी २४ औं ग्रान्डस्लाम






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)


