स्टेफानोस तेस्रो चरणमा
बुधबार, १७ जेठ २०८०खेलपाटी संवाददाता

काठमाडौं । ग्रीसका स्टेफानोस सित्सिपासले फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
पेरिसमा बुधबार स्पेनका रोबर्टो कार्बालेसलाई हराउँदै स्टेफानोसले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
पाँचौं वरीयताका स्टेफानोसले रोबर्टोलाई ६-३,७-६(७-४) र ६-२ ले पराजित गरे ।
महिलातर्फ एलिसा मेर्टेन्स र एलिना सिटोलिनाले तेस्रो चरणमा प्रवेश गरेको छ ।
स्टेफानोस तेस्रो चरणमा














-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)
-1769996814257.webp&w=3840&q=75)