स्टेफानोसको विजयी सुरुआत
आइतबार, जेठ १४, २०८०खेलपाटी संवाददाता

काठमाडौं । ग्रीसका स्टेफानोस सित्सिपासले फ्रेन्च ओपन टेनिसमा विजयी सुरुआत गरेका छन् ।
पेरिसमा आइतबार चेक रिपब्लिकका जिरी वेसेलीलाई हराउँदै स्टेफानोसले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।
पाँचौं वरीयताका स्टेफानोसले जिरीलाई ७-५,६-३,४-६ र ७-६(९-७) ले पराजित गरे ।
२४ वर्षीय स्टेफानोसले दोस्रो चरणमा रोबर्टो कार्बालेस र इमिलियो नाभाबीचको विजेतासँग खेल्ने छन् ।
स्टेफानोसको विजयी सुरुआत






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)